Advertisement
SKIP THIS

तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एनआरएन कोरियाको छुइ०छइ० थेजन क्षेत्रिय समितीका अध्यक्ष दिवंगत मदन भुजेलको श्रद्धाञ्जलीसभा सम्पन्न

एनआरएनए दक्षिण कोरियाको छुइ०छइ० थेजन क्षेत्रिय समितिको अध्यक्ष दिवंगत मदन भुजेलको आइतबार जुम मार्फत श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको छ । एनआरएन क्षेत्रिय समिति र थेजन नेपाली समाजद्धारा संयुक्तरुपमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा एनआरएनका पदाधिकारी, थेजन नेपाली समाजका पदाधिकारीहरु, नेपाल तथा कोरियामै रहेका भुजेलका परिवार र थेजन वरीपरीका नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालबाट मदन भुजेलका आमा र पत्निले सहभागिता जनाउनु भएको थियो । कार्यक्रममा पत्नि सम्झना भुजेलले श्रीमानको सम्झनामा भक्कानिदै अधुरैफुर्सदमा

सोनसिकको १८ औ साधरणसभा सम्पन्न, सभापतिमा दिर्घराज जोशी

नेपाली विद्यार्थि समाज दक्षिण कोरिया (सोनसिक) को १८ औ वार्षिक साधरणसभा आइतबार सम्पन्न भएको छ । कोरोनाका कारण अनलाईन मार्फत सम्पन्न सभाले दिर्घराज जोशीको नेतृत्वमा नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ । जोशी हाल यन्से विश्वविद्यालयमा रसायन विषयमा विद्यावारिधी गरिरहेका छन् । आइतबार राती नै जुम मार्फत निर्वाचन समितीका संयोजक डा. रोशन शर्मा पौडयालद्धारा १८ औ कार्यसमितीका नव निर्वाचित पदाधीकारीहरुलाई सपथ ग्रहन कार्यक्रम सम्पन्न गरिएको छ । नवनिर्वाचित कार्यसमितीका चारफुर्सदमा

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश योञ्जन

दक्षिण कोरियामा सक्रिय क्षेत्रीय संस्था काभ्रे सम्पर्क समितिको छैटौं अधिवेशन सम्पन्न भएको छ । साथै अधिवेशनले नि:वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश योञ्जनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ । नयाँ समितिमा वरिष्ठ उपाध्यक्ष मनोज तुम्सिङ मगर, उपाध्यक्षहरुमा सुमन चौलागाइ, सुश्म थापा र नबराज तिमल्सिना रहेका छन् । त्यस्तै सचिबमा सुदर्शन तिमल्सिना र सहसचिबमा हिमाल स्याङ्तान रहेको छ भने कोषअध्यक्षमा सबिता तिमल्सिना र सह-कोषाध्यक्षमा आशिष् घिसिङ रहेका छन् ।फुर्सदमा

एनआरएन कोरियाका क्षेत्रिय अध्यक्ष मदन भुजेलको आकस्मीक निधन

एनआरएन दक्षिण कोरियाका छुइ०छइ० क्षेत्रीय समितीका अध्यक्ष मदन भुजेलको हृदयघातका कारण आइतबार आकस्किम निधन भएको छ । शनिबार थेजनको उल्जी अस्पतालमा भर्ना गरिएको भुजेलको आइतबार दिउसो १२बजेर १४ मा निधन भएको चिकित्सकले जनाएको छ । शनिबार बेलुका काम सकेपछि नजिकैको ग्राउनमा फुटबल खेलेर आराम गरेको बेला अचानक बेहोस भएका मृतक भुजेललाई तत्काल अस्पाल गलिएको थेजन  नजिकै माझान स्थित फलाम कम्पनीमा संगै कार्यरत आशिस गुरुइ०ले बताए । अस्पतालमा भर्ना गर्नसाथ सघन कक्षामाफुर्सदमा

कोरियामा एनआरएनका पूर्व अध्यक्ष केपी सिटौलालाई परेको पत्नि शोकले नेपाली समाज दुखी

विश्वलाई कोरोनाले आक्रान्त बनाएको बेला दक्षिण कोरियामा रहेका नेपाली समुदायमा भने फाट्ट फुट्ट संक्रमित सुनिएपनि खासै शोकाकुलको अवस्था आएको थिएन । तर सोमबार अपराहन्नदेखि फेसबुकमा भुसको आगो झै फैलिएको एक श्रद्धाञ्जलीको सूचनाले कोरियासंग सम्बन्धीत नेपाली समुदायलाई दुखी बनायो । त्यो सूचना थियो कोरियाका नेपाली समुदायका अग्रज एनआरएन कोरियाका पूर्व अध्यक्ष, सफल व्यवसायी, समाजसेवी केपी सिटौलाको धर्मपत्नि रिता बस्नेतको कोरोनाका कारण निधन भएको खबरसंगै श्रद्धाञ्जली अर्पण । भारतको सिक्किममा आफ्नो विरामीफुर्सदमा

११ देशमा राजदूत नियुक्तिको सिफारिस, करिव ३ वर्ष पछि दक्षिण काेरियाले पाउने भए राजदूत

परराष्ट्र मन्त्रालयले दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । यस संगै तीन वर्षदेखि राजदुत विहिन दक्षिण काेरियाले पनि राजदुत पाउने भएकाे हाे । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको छ । शुक्रबार मात्रै पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिँदै प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालयमाफुर्सदमा

कोरीयामा नेकपा एमाले माधव पक्षका संगठन पनि विस्तार

सत्ताधारी दल नेकपा एमालेका नेतृत्वमा देखिएको विवादको टक्कर अन्तराष्र्टीय क्षेत्रमा पनि पर्न थालेको छ । नेकपा एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालले आ आफनो पक्षलाई संगठित गर्नेक्रममा दक्षिण कोरियामा पनि दुवै पक्षबाट नेतृत्व चयन गर्दै संगठन विस्तार गरेको छ । यसैक्रममा गत शनिबार भर्चुअल जुम मार्फत कोरियामा माधव कुमार पक्षकाहरुको पनि कार्यसमिति गठन भएको घोषणा गरीएको छ । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षकाफुर्सदमा

कोरियामा सुर्खेत निवासी एक युवाको अचानक मृत्यु

सुर्खेत चौकुने गाउपालिका वडा नं ४ निवासी गगन रावलको मंगलबार सुतेकै अवस्थामा अचानक मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्ष बखत थापाले जानकारी दिए । मृतक रावल ख्यांगीदो प्रान्तको यशु स्थित एक सिसा कम्पनीमा कार्यरत थिए । ठूलो आवाज आएपछि अचानक विउझिएका संगै सुतेका साथीले रावललाई बेहोस अवस्थामा देखेपछि अस्पताल पुराउदा मृत घोषणा गरिएको थियो । इपिएस मार्फत कोरिया आएका मृतक रावल ४ वर्ष १० महिना कार्यकाल सकेर आगामी अप्रिलफुर्सदमा

सुर्खेत समाज दक्षिण कोरियाको सेल्टर सञ्चालनमा समस्यामा परेका नेपालीहरु लाभाविन्त हुने

बोम्जन गुरुङ, सउल कोरिया ३१ मार्च २०२१ सुर्खेत घर भई विभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएका सन् २०१३ मा स्थापित सुर्खेतीहरुको क्षेत्रीय संस्था सुर्खेत समाज दक्षिण कोरियाले कर्णाली प्रदेशको एक मात्र रेष्टुरेन्ट माइती घरसँगै आवास गृह (सेल्टर) सञ्चालनमा ल्याएको छ । संस्थाका सल्लाहकार संयोजक आशाराम ढुङ्गाना, सल्लाहकार तुलस कुमार गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन सहित रिवन काटेर विधिवत् रुपमा उक्त आवास गृह (सेल्टर) को समुद्घाटन गरेकाफुर्सदमा

बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा विदुर शर्मा

दक्षिण कोरियामा रहेका बाग्लुइ०गेहरुको संस्था बाग्लुङ समाज दक्षिण कोरियाको आइतबार सम्पन्न नवौं अधिवेशनले विदुर शर्मालाई अध्यक्षमा चयन गरेको छ । कोरोना प्रकोपका बाबजुद सउलमा भेला भई सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा भुमिराज भुसाल र उपाध्यक्षमा सुदिप श्रेष्ठ, सोम ढकाल र मनोज थापालाई चयन गरेको छ । त्यसैगरी राजु नेपाली सचिव, दुर्गा गुरुङ कोषाध्यक्ष र रेशम शर्मालाई सहकोषाध्यक्षमा चयन गरेको छ । त्यसैगरी नवनिर्वाचित कार्यसमितिको सदस्यहरुमा , अमृत वाग्ले, विशाल थापा ,फुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...