Advertisement
SKIP THIS

सोनसिकको १८ औ साधरणसभा सम्पन्न, सभापतिमा दिर्घराज जोशी


नेपाली विद्यार्थि समाज दक्षिण कोरिया (सोनसिक) को १८ औ वार्षिक साधरणसभा आइतबार सम्पन्न भएको छ । कोरोनाका कारण अनलाईन मार्फत सम्पन्न सभाले दिर्घराज जोशीको नेतृत्वमा नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ । जोशी हाल यन्से विश्वविद्यालयमा रसायन विषयमा विद्यावारिधी गरिरहेका छन् । आइतबार राती नै जुम मार्फत निर्वाचन समितीका संयोजक डा. रोशन शर्मा पौडयालद्धारा १८ औ कार्यसमितीका नव निर्वाचित पदाधीकारीहरुलाई सपथ ग्रहन कार्यक्रम सम्पन्न गरिएको छ ।

नवनिर्वाचित कार्यसमितीका चार उपाध्यक्षहरुमा क्षेत्र नम्बर १ मा सुन्दर बरुवाल, क्षेत्र नम्बर २ मा विरेन्द्र नारायन शाह, क्षेत्र नम्बर ३ मा सौगात सिवाकोटी र क्षेत्र नम्बर ४ मा नविन बोहरा रहेका छन् । ग्रिनसुन शर्मा सचिव, प्रदिप देवकोटा कोषाध्यक्ष , मनिस पाण्डे सहसचिव चयन भएका छन् भने सदस्यहरुमा भरत खत्री, विक्रम खडका, दिवाकर चौलागाई , र जेजुबाट लक्षमन मानन्धर रहेका छन् । सोनसिकको कार्यसमिती १३ सदस्यीय रहेको छ ।

निर्वाचन समितीले अगष्ट १३ तारिख उम्मेदारी आवहान गरेको थियो । समितीले सार्वजनिक गरेको पहिलो नामावलीमा सभापतिको लागि एक मात्र उम्मेदारी रवि घिमिरेको परेको थियो । तर तोकिएको निर्वाचन मितीको मुखैमा रवी घिमिरेले उम्मेदारी फिर्ता लिएका थिए । खाली हुन पुगेको मुख्य पद सभापतिमा निर्वाचन समितीद्धारा पुनह उम्मेदारी आवहान गरिएको थियो । सोहीक्रममा उम्मेदारी परेको दिर्घराज जोशीलाई नै निर्वाचन समितीले अन्तिम घोषणा गरेका थिए ।

त्यासोत निर्वाचन समितीले सार्वजनिक गरिएको पहिलो नामावलीमा सचिव पदको प्रत्यासीमा रहेको बाबु काजी श्रेष्ठ र कोषाध्यक्ष पदको लागि प्रत्यासी रहेको सुजाता पुर्जाले पनि रवी घिमिरेसंगै उम्मेदारी फिर्ता लिएका थिए । निर्वाचन समिती नियमसंगत र पारदर्शि नभएको आरोप लगाउदै आफुहरुले सामुहिक रुपमा उम्मेदारी फिर्ता लिएको घिमिरेले बताए ।

निर्वाचन समितीले सार्वजनिक गरेको उम्मेदारीहरुको पहिलो नामावली सूचिमा १८ जना रहेका थिए सोनसिकको पदाधिकारीको कार्यकाल एक वर्षको हुनेछ । सोनसिको पञ्चीकृत सदस्य गत वर्षभन्दा बढेर यसपाली १ सय ७० पुगेको छ ।

१८ औ साधरणसभाको लागि डा। रोशन शर्मा पौडेलको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिती गठन गरिएको थियो । जसमा डा। मधु सुधन आत्रेय र डा। विनायक भण्डारी सदस्य रहेका थिए । साथै प्रकाश धमलाको संयोजकत्वमा चार सदस्यीय विधान संशोन समिती गठन गरिएको थियो । जसमा तारामान कडायत , डा। तुलसी पौडेल र प्रकाश देवकोटा सदस्य रहेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...