छल्लानाम्दो ख्वाङजुमा नयाँ बर्ष उल्लास हुने


राजु श्री श्रेष्ठ 
ग्वाङजु-बिगतका बर्षहरु जस्तै यो बर्ष पनि  छल्लानाम्दो ख्वाङजु क्षेत्रमा रहेका नेपालीहरुले नयाँ बर्ष मनाउने भएका छन् | आउँदो आइतबार बिशेष कार्यक्रम आयोजना गरि नेपाली नयाँ बर्ष २०७२ मनाउन लागिएको हो |
छम्दान पार्कमा मनाइने नयाँ बर्षको उत्सब नेपाल सामुदायिक समिति ख्वाङजु,एनआरएन ,क्षेत्रीय तदर्थ समिति र अनुग्रह मण्डलीको संयुक्त आयोजनामा लागेको हो |
सो अवसरमा शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक कार्यक्रम तय गरिएको छ | कार्यक्रममा  ख्वाङजु लगायत आसपासमा कर्यरत सबै नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेका छन् |
सानो मिल्ती खोला जलबिद्युत आयोजनाको शेयर आवेदन लिइने
शुभकामना आदान प्रदानसंगै उक्त दिन  मिल्ती खोला जलबिधुत आयोजनामा लगानी गर्ने उद्धेश्यले स्थापना गरिएको एसएम कम्पनिको शेयर आवेदन लिइने भएको छ | यसका लागि कम्पनीका सस्थापकद्वय सुरेश सुब्बा र देबेन्द्र सम्बाहाम्फेसंग लगानीको बिषयमा छोटो अन्तरक्रिया कार्यक्रम समेत राखिएको छ |
शेयर आवेदन गर्न  इच्छुकले फारम भर्ना सक्नु हुनेछ | इच्छुक लगानीकर्ताहरुले फारम भर्ना एक प्रति नागरिकताको फोटो कपि र एक प्रति पासपोर्ट साइजको फोटो आवश्यक हुने जनाइएको छ |

 

नयाँ  बर्षको कार्यक्रम निम्न अनुसार रहेको छ :-
मिति-अप्रिल १९, २०१५ (आगामी आइतबार )
स्थान- छम्दान पार्क (just opposite of lotte super market )
समय -बिहान ठिक १० बजे

       आयोजक
 नेपाल सामुदायिक समिति,
अनुग्रह मण्डली,
एनआरएन क्षेत्रिय तदर्थ समिति

सम्पर्क -टेकेन्द्र बिष्ट ०१०९१८०८८४१
             -सन्तोष पराजुली ०१०७२६३७१०
             -शुशिल गुरुङ ०१०४५५२५२५४
             -घ्याम्चो लामा  ०१०४०५८९२२
             -राजु श्री ०१०५९५९०९५७
             -प्रकाश रेग्मी ०१०३१८४३९५३

सानो मिल्ती हाइड्रोको लागि ख्वाङजुका लागि  सम्पर्क

श्री खनाल ०१० ५९५८३७६६
राजु श्री  ०१०५९५९०९५७
नारायण श्रेष्ठ -०१०२९६९२२२१
सुभद्रा राई  ०१०५९४९३१२८
देबेन्द्र सम्बाहाम्फे -०१०८३५७६६६७

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “१० औँ वार्षिक उत्सव” भव्यताका साथ मनायो
  • पूर्वी नेपाल समाजको “देउसी भैलो ” कार्यक्रम सम्पन्न
  • विनोद सौदेनको नेतृत्वमा चुम्लुङ कोरियाको नयाँ समिति गठन
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...