Advertisement
SKIP THIS

छल्लानाम्दो ख्वाङजुमा नयाँ बर्ष उल्लास हुने


राजु श्री श्रेष्ठ 
ग्वाङजु-बिगतका बर्षहरु जस्तै यो बर्ष पनि  छल्लानाम्दो ख्वाङजु क्षेत्रमा रहेका नेपालीहरुले नयाँ बर्ष मनाउने भएका छन् | आउँदो आइतबार बिशेष कार्यक्रम आयोजना गरि नेपाली नयाँ बर्ष २०७२ मनाउन लागिएको हो |
छम्दान पार्कमा मनाइने नयाँ बर्षको उत्सब नेपाल सामुदायिक समिति ख्वाङजु,एनआरएन ,क्षेत्रीय तदर्थ समिति र अनुग्रह मण्डलीको संयुक्त आयोजनामा लागेको हो |
सो अवसरमा शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक कार्यक्रम तय गरिएको छ | कार्यक्रममा  ख्वाङजु लगायत आसपासमा कर्यरत सबै नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेका छन् |
सानो मिल्ती खोला जलबिद्युत आयोजनाको शेयर आवेदन लिइने
शुभकामना आदान प्रदानसंगै उक्त दिन  मिल्ती खोला जलबिधुत आयोजनामा लगानी गर्ने उद्धेश्यले स्थापना गरिएको एसएम कम्पनिको शेयर आवेदन लिइने भएको छ | यसका लागि कम्पनीका सस्थापकद्वय सुरेश सुब्बा र देबेन्द्र सम्बाहाम्फेसंग लगानीको बिषयमा छोटो अन्तरक्रिया कार्यक्रम समेत राखिएको छ |
शेयर आवेदन गर्न  इच्छुकले फारम भर्ना सक्नु हुनेछ | इच्छुक लगानीकर्ताहरुले फारम भर्ना एक प्रति नागरिकताको फोटो कपि र एक प्रति पासपोर्ट साइजको फोटो आवश्यक हुने जनाइएको छ |

 

नयाँ  बर्षको कार्यक्रम निम्न अनुसार रहेको छ :-
मिति-अप्रिल १९, २०१५ (आगामी आइतबार )
स्थान- छम्दान पार्क (just opposite of lotte super market )
समय -बिहान ठिक १० बजे

       आयोजक
 नेपाल सामुदायिक समिति,
अनुग्रह मण्डली,
एनआरएन क्षेत्रिय तदर्थ समिति

सम्पर्क -टेकेन्द्र बिष्ट ०१०९१८०८८४१
             -सन्तोष पराजुली ०१०७२६३७१०
             -शुशिल गुरुङ ०१०४५५२५२५४
             -घ्याम्चो लामा  ०१०४०५८९२२
             -राजु श्री ०१०५९५९०९५७
             -प्रकाश रेग्मी ०१०३१८४३९५३

सानो मिल्ती हाइड्रोको लागि ख्वाङजुका लागि  सम्पर्क

श्री खनाल ०१० ५९५८३७६६
राजु श्री  ०१०५९५९०९५७
नारायण श्रेष्ठ -०१०२९६९२२२१
सुभद्रा राई  ०१०५९४९३१२८
देबेन्द्र सम्बाहाम्फे -०१०८३५७६६६७

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...