Advertisement
SKIP THIS

सास्कृतिक कार्यक्रम सफल पारिदिन पुर्वान्चल सरोकारको अपिल


सोल-पूर्वान्चल सरोकार समाज कोरियाले एभरेस्ट एफसी परिवारले आउदो छुसकमा आयोजना गर्न लागेको सास्कृतिक कार्यक्रम ‘द साउण्ड अफ समर’ लाई सफल पारि दिन कोरियामा रहेका नेपाली समुदायलाई अनुरोध गरेको छ |

 

‘एभरेष्ट एफ सी परिवारको अभियान , भुकम्प पिडित वालवालिकाहरूको शिक्षामा योगदान’ भन्ने पवित्र उद्देश्यका साथ एभरेष्ट एफ सी परिवार कोरीयाले कोरीयन महान चाँड चुसकको दिन २०१५ सेप्टेमबर २७ तारीक आइतबार नेपालबाट राष्ट्रिय स्तरको ख्याति प्राप्त चर्चित कलाकारहरू बोलाएर सांस्कृतिक कार्यक्रम (The sound of Summer) गर्न गइरहेकोले उक्त कार्यक्रमलाई भब्य र एतिहासिक रूपमा सफल बनाउनको लागि कोरीयामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि वहिनिहरूलाई उपस्थितिको लागि पुर्वान्चल सरोकार समाज हार्दिक अनुरोध गर्दछ |’ सरोकार समाजका संयोजक काजि नेपालद्वारा जारि गरिएको अनुरोध पत्रमा उल्लेख गरिएको छ |

 

साथै चुसकको अवसर पारेर सेप्टेम्बर २६ तारीक म्याग्दीले आयोजना गरेको सांस्कृतिक कार्यक्रम तथा २७ तारीक गोर्खा र तमुधिंले आयोजना गरेको सांस्कृतिक कार्यक्रम पनि भब्य र एतिहासिक रूपमा सफल बानाउनको लागि कोरीयामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिवहिननिहरूमा पुर्वान्चल सरोकार समाजले अनुरोध गरेको छ |

 

एभरेस्ट एफसीको कार्यक्रम निम्न अनुसार हुने जनाइएको छ :-
स्थान :- Dongguk University सौल मेट्रो लाइन नं.-३,गेट नं. -६ ( हिडेर २ मीनेट ) Dongguk University Station

सम्पर्क – राजु लिम्बु ०१०-९०२८-२०६१ (अध्यक्ष एभरेष्ट एफ सी परिवार )

 

सोलुखम्बु सम्पर्क समितिले आयोजना गरेको भाग्यशाली चिठ्ठा सेप्टेम्बर २६ तारीक शनिबार म्याग्दीले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको दिन खोलीने हुनाले सो भाग्यशाली चिठ्ठाको आ-आफ्नो प्रति सुरक्षित गर्नुहुन अनुरोध गर्दछ ।

 

सम्पर्क – प्रकाश राई ०१०-४८८३-६३६२ ( सोलुखम्बु सम्पर्क समिति )

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...