Advertisement
SKIP THIS

डाइनामिक मोरङको अधिवेशन सेक्टेम्बर २६ मा


रमेश भट्टराई

 

सोल-मोरङ जिल्लाबाट कोरियामा आएर विभिन्न पेसामा आबद्ध मोरङबासीहरुको साझा संस्था डाइनामिक मोरङ कमिटिको अधिवेशन सेक्टेम्बर २६ मा हुने भएको छ | अधिबेशन सोलस्थित नेपाल हाउसमा हुने भएको हो ।

 

कोरियामा आपद दु:खमा परेका नेपालीहरुका साथै देशमा परेको आपद विपदमा सस्थाको बलबुताले भ्याएसम्म कमिटीले सहयोग गरिरहेको छ |

 

राष्ट्र विकासमा आपसीय एकता, सहयोग र कोरियामा समाज सेवामा आबद्द विभिन्न संघसंस्थाहरुसंगको हातेमालो नै कमिटिको बिशेषता भएकाले कोरियाको महानचाड चुसकको अवसरमा बिदालाई लक्षित गर्दे विभिन्न पेसामा आबद्द रही कोरियामा बसोबास गरि रहनु भएका सबै मोरङबासीहरुलाई स्वागत गर्दे संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउनका साथै आगामी दिनमा पनि अझ सक्रिय भएर अगाडी बढने विषयमा पनि बृहत छलफल गर्नुपर्ने भएकोले सम्पूर्ण कोरियामा रहनु भाएका मोरंगका साथीहरु सो दिन निम्न मिति र स्थानमा उपस्थित भएर सस्थाको अधिबेसंनलाई सफल बनाइ दिन हुन डाइनामिक मोरग कमिटि अनुरोध गर्दछ ।

 

 

विस्तृत जानकारीको लागि :-

 

मिति : २०१५ सेक्टेम्बर २६ तारिख शनिबार

स्थान: नेपाल हाउस ( मेट्रो लाइन नम्बर ६ दोंग्म्यो स्टेसन (동묘앞 역 ) गेट नम्बर २ बाट सिधा ४ मिनट अगाडी हिडेर जाने )

समय : दिनको ठिक ११ बजे ( समयको ख्याल गरिदिनु होला )

सम्पर्क् देबी बस्नेत ०१०२३४३४७२५

रमेश भट्टाराई ०१०५०३३५५४०

जयराम घिमिरे ०१०२१७५९१८२

तिर्थ घिमिरे ०१०४०८४५३५१

राजन कार्की ०१०४८६५२८९६

टेक महत ०१०-५९२५-५३६८

टंक बानिया ०१०६४६१५४३३

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...