तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा ‘हिउँद कविता-२०१५’ हुने
थेगु-हिउँको चिसोले कठ्याङ्ग्रीएको कोरियालाई नेपाली कवि, गजलकारहरूले आफ्ना साहित्यिक सृजना मार्फत तताउने भएका छन्। यही डिसेम्बर २७ तारेखका दिन नेपाली साहित्य समाज दक्षिणकोरिया (नेसास) र अन्तराष्ट्रिय नेपाली साहित्य समाजको कोरिया च्याप्टर (अनेसास)को संयुक्त आयोजनामा ‘हिउँद कविता २०१५’ नामक साहित्यिक कार्यक्रम हुने भएको हो। कार्यक्रम दक्षिण कोरियाको थेगु शहरमा आयोजना हुनेछ। बिहान ठिक ९ बजेदेखि शुरु हुने भएको यो कार्यक्रमलाई दुई भागमा बिभाजन गरिने भएको छ। पहिलो चरणमा नेपाली कविताकोफुर्सदमा
कोरियामा 'हिउँद कविता-२०१५' हुने

कोरियामा २५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस मनाइने
सोल -प्रवासी मजदुर संघ एमटियु कोरियाले दक्षिण कोरियामा २५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस यहि डिसेम्बर १३ तारिक आइतबारको दिन सोलको महानगरपालिकाको हलमा आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा रहेका लाखौ प्रवासी मजदुरहरुको हकहित र मजदुरको पक्षमा लड्दै आएको एक मात्र प्रवासी मजदुर संघ एमटियु कोरियाले मजदुरहरुको लागि नै उक्त अन्तराष्ट्रिय दिवस मनाउने तयारि गरेको हो दक्षिण कोरियामा कार्यरत लाखौ प्रवासी मजदुरहरुले कम्पनीको मालिक तथा काम सिकाउने म्यानेजरबाट प्रत्यक्षफुर्सदमा
IOM ले कोरियाका नेपाली मजदुरहरुको अबस्था सर्बेक्षण गरी नेपाल सरकारलाई आवश्यक सुझावहरु पेश गर्ने ।
(International Organization for Migrant) IOM ले कोरियामा कार्यरत नेपाली मजदुरहरुको अबस्था र भाबी कार्यक्रमको बारेमा सर्भेक्षण र सुझाब संकलन गरी नेपाल सरकारलाई भाबी नीति तथा कार्यक्रमको लागी आवश्यक सुझावहरु पेश गर्ने भएको छ । (Korea International Cooperation Agency) KOICA, Ewha Womans University र नेपाल सरकारको संयुक्त सहभागितामा IOM ले कोरियामा बिभिन्न भागमा सर्भेक्षण जारी राखेको छ । सौल,सुवोन,फेन्थेक, र आन्सन शहर गरी हाल सम्ममा करिब १८० जनाले उक्तफुर्सदमा
थेगुमा “वडा नम्बर ६” प्रदर्शन हुदै
गैर आवासीय नेपाली संघ द.कोरियाको थेगु स्थित क्षेत्रिय कार्यसमितिले आउँदो डिसेम्बर २७ तारीख आइतबारको दिन थेगुमा नेपाली चलचित्र वडा न.६ प्रदर्शन गर्ने भएको छ । सेल्टर स्थापना गर्नको लागी प्रदर्शन गर्न लागिएको उक्त चलचित्र द. कोरियामा क्रियाशिल संघ सस्था हरु,अन्नपूर्ण सेवा समाज, EPS youth Nepal, जनसम्पर्कसमिती, ONF आदिको हातेमालोमा थेगु स्थित योङ्नाम स्टेशन नजिकै हलमा प्रदर्शन गर्ने तयारी गरेको छ। विविध कारणले रोजगारी छोडेर आवास बिहिन नेपालिहरुलाइ सहजैफुर्सदमा
थेगुमा "वडा नम्बर ६" प्रदर्शन हुदै

कोरियामा नयाँ शक्ति निर्माण अभियानबारे भेटघाट र छलफल हुँदै
पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशव्यापी रुपमा संचालन गरेको नयाँ शक्ति निर्माण अभियानको बारेमा द. कोरियामा पनि भेटघाट तथा छलफल कार्यक्रम हुने भएको छ । यहि डिसेम्बर ६ तारिक आईतबारको दिन दोंगदेमुन ३ नम्बर गेट नजिकै रहको डीआर इन्टरनेशनलको हलमा उक्त भेटघाट तथा छलफल कार्यक्रम हुने लागेको हो । दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नयाँ शक्ति निर्माण अभियानमा कटिबद्ध भएर लागेका र लाग्न चाहनुहुने साथीहरुबीच आन्तरिक छलफल तथा भेटघाटफुर्सदमा
कोरियाबाट रुद्र कुलुङलाई सहयोग
सोल- विगत लामो समयदेखि बोनम्यारोका बिरामी रुद्र कुलुङलाई कोरियाबाट सहयोग सहयोग प्रदान गरिएको छ । सोलुखुम्बु जिल्ला छेस्काम ८ निवासी २३ वर्षिय कुलुङको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएपछि ‘रुद्र बचाउ सहयोग अभियान’ को थालनी गरिएको थियो । यसै अन्तर्गत कोरियाबाट केदार कुलुङको संयोजकत्वमा कोरियामा कार्यरत नेपालीहरुद्धारा आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ । कोरियाबाट उठेको जम्मा रकम ४८ लाख ७० हजार ६ सय २० कोरियन वनफुर्सदमा
चलचित्र परदेशी किम्हेमा पनि प्रदशन गरिने
सोल-चलचित्र “परदेशी” सोल पछी किम्हेमा प्रदशन गरिने पनि प्रदशन गरिने भएको छ | “नेपाली कला, संस्कृतिको संरक्षण र सम्मान हाम्रो अभियान नाराको साथ नेपालको अनाथ असहाय वालवालिकाको सहयोगार्थ”गोर्खापल्टन को अपार सफलता पछी बरिष्ठ गायक/संगीतकार नारायण रायमाझी द्वारा निर्देशित नेपालमा भव्यताका साथ पर्दशन भैरहेको सुपरहिट नेपाली चलचित्र “परदेशी” नेपाल मगर संघ दक्षिण कोरिया को आयोजनामा कोरियाको सोलमा डिसेम्बर ६ मा प्रदर्शन लगतै, नेपालमगर संघ दक्षिण कोरियाको किम्हे शाखा, किम्हे (इन्जे युनिभर्सिटी)मा भव्यताकोफुर्सदमा
चिनियाँ ब्राण्डको कारण कोरियन स्मार्टफोन सस्तो हुँदैं
सोल-दक्षिण कोरियाको स्मार्टफोन बजार सस्तो हुंदैं गएको छ ।चिनिँया स्मार्टफोनको कारण बजारमा कोरियन स्मार्टफोनलाई टिक्न गाह्रो भएको छ ।चिनिँया स्मार्टफोन चाँडो भन्दा चाँडो अरुको जस्तैं कपी गर्ने र बजारमा सस्तो उपलब्ध गराउने हुनाले कोरियन स्मार्टफोनलाई समेत असर पारेको छ ।जसको कारण कोरियन स्मार्टफोनहरु सस्तो बनाउन बाध्य भएको छ । हुवाई विश्वको तेस्रो स्मार्टफोन बिक्रेता कम्पनी हो, जसले गुगलसंग साझेदारी गरेर गत सेप्टेम्बरमा नेक्सस ६ पि स्मार्टफोन बजारमा ल्यायो ।जिओमी हंगमीफुर्सदमा