Advertisement
SKIP THIS

थेगुमा “वडा नम्बर ६” प्रदर्शन हुदै


गैर आवासीय नेपाली संघ द.कोरियाको थेगु स्थित क्षेत्रिय कार्यसमितिले आउँदो डिसेम्बर २७ तारीख आइतबारको दिन  थेगुमा नेपाली चलचित्र वडा न.६ प्रदर्शन गर्ने भएको छ । सेल्टर स्थापना गर्नको लागी प्रदर्शन गर्न लागिएको उक्त चलचित्र द. कोरियामा क्रियाशिल संघ सस्था हरु,अन्नपूर्ण सेवा समाज, EPS youth Nepal, जनसम्पर्कसमिती, ONF आदिको हातेमालोमा थेगु स्थित योङ्नाम स्टेशन नजिकै हलमा प्रदर्शन गर्ने तयारी गरेको छ।

 

 

विविध कारणले रोजगारी छोडेर आवास बिहिन नेपालिहरुलाइ सहजै आवशको ब्यवस्था गर्नको लागी  उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो । उक्त चलचित्रबाट प्राप्त सबै मुनाफा सेल्टरमा लगानी गरिने सस्थाका अध्यक्ष नेत्र दुलालले बताए ।

 

डिसेम्बर २७ पहिलो शो थेगु र त्यसपछी क्रमसः  किम्हे, पुसान, सौल लगाएत अन्य सहरहरुमा प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्र ब्यवस्थापनका संयोजक अर्जुन श्रेष्ठ र उप-संयोजक आङदोर्जे शेर्पाले फोनिज कोरिया लाई बताए।

 

सामाजिक सेवाको उद्देश्यले प्रदर्शन गर्न लागिएकोले चलचित्रमा समाजसेवा र मनोरञ्जन एकसाथ हुने हुँदा थेगु लगाएतका अन्य शहरहरुमा दर्शकहरुको उल्लेख्य उपस्तिथि रहने कुरामा आफुहरु बिस्वस्थ  रहेको सोहि संस्थाका सदस्य नारायण अधिकारिले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...