Advertisement
SKIP THIS

कोरियामा ४२ सय भन्दा बढीमा कोरोना भाइरस, २२ को मृत्यु


३१ डिसेम्बर २०१९ बाट चिनमा फैलिएको कोरोना भाइरस (कोभिट–१९) को आतंक अहिले दक्षिण कोरियामा आइपुगेको छ । कोरियामा जनावरी २० मा पहिलोपटक कोभिट–१९ देखा परेको हो । चिनको वुहानबाट आएको ३० बर्षिया एक चिनिया महिलालाई उक्त भाइरस लागेको प्रमाणित भएको थियो ।

त्यस यता करिव १ महिना सम्म संक्रमितको संख्या खासै बढेको थिएना । तर करिव १ साता देखि निकै धेरै रफ्तारमा संक्रमितको संख्या बढेको छ भने मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र कोरिया (केडिसिडि)को पछिल्लो जानकारी अनुसार मृत्यु हुनेको संख्या २२ पुगेको छ भने ४२ सय २२ जनामा संक्रमण फेला परेको छ । आज(मार्च २, ९ बजे सम्म) संक्रमितको ४ सय ७६ ले बढेको हो । हिजो मात्र ८ सय २ जनाले बढेको थियो ।

पछिल्लो जानकारी अनुसार कोरियामा धेरै संक्रमण फैलाउने सहरको रुपमा चिनिएको थेगु सहरमा संक्रमणको संख्या मात्रै आज ३ सय ७७ ल बढेर ३२ सय ९२ पुगेको छ । त्यस्तै ख्याङ्बोकमा ६७ थपेर ५ सय ८१, राजधानी सउलमा ८१ जना, बुसानमा ८८ जना, ख्यङ्गीदोमा ८४, ख्याङ्नाममा ६२, छुङ्नाममा ७८, उल्सनमा २०, थेजनमा १३, ख्वाङ्जुमा ९, खाङवनदोमा ७, इन्छनमा ६, छेन्बोकमा ५, छेङ्नाममा ३, छेजुदोमा २ जना संक्रमित पु्गेको छ ।

अहिले सम्मको तथ्याङ्क अनुसार सबै भन्दा बढी सिन्चोन्जी चर्च संग सम्बन्धित संक्रमित रहेको छ । जुन ५९.९ प्रतिशात रहेको छ । त्यस्तै छेङ्दो देनाम अस्पताल संग सम्बन्धित ३.४ प्रतिशात, आयातीत तथा त्यस संग सम्बन्धित ०.९ प्रतिशात र अन्य कारणले भएको संक्रमितको संख्या ३५.८ प्रतिशात रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...