Advertisement
SKIP THIS

कोरियामा पहिलो पटक अमेरिकी सेनालाई कोरोना भाइसर संक्रमित भएको पुष्टी


दक्षिण कोरियामा कोरोना भाइरसको बड्दो प्रकोपमा अमेरिकी सेना पनि परेका छन् । कोरिया स्थित अमेरिकी सेनाम फेर्सका थेगु नजिकै छिलगोक क्याम्पमा रहेका २३ वर्षिय जवानलाई संक्रमित भएको पुष्टी भएको छ ।

उनलाई हाल फेन्तेक स्थित अमेरिकी सेनाको अस्पतालमा उपचार्थ राखिएको छ । सउलबाट २२० किलोमिटर टाडा मा पर्ने छिलगोक क्याप्म कोरियाको सबैभन्दा उच्च प्रकोप रहेको थेगु शहरबाट नजिकै रहेको छ । सोही क्याम्पमा आश्रित एक ६१ वर्षिय विधव महिलामा सोमबार भाइरस संक्रमित भएको पुष्टी भएको थियो ।

पछिल्लो अपडेट अनुसार कोरियामा भाइर संक्रमितको संख्या १२६१ पुगेको छ । जसमध्यो १२ जनाको मृत्यु भइसकेको छ । २४ जना निको भइसकेका छन् । १२सय२५ जनालाई अलगै ठाउँमा राखी अनुसन्धान गरिदै छ भने २० हजार ७ सय १६ जनालाई अनुसन्धान गरिनुपर्ने छ ।

आज मात्रै २८४ जना नयाँ संक्रमित थपिएको छ । जसमध्ये थेगुमा १६७ जना ख्यांगसांग भुक्दोमा ६८ जना ख्यगंसाग नाम्दोमा ११ जना , भुसानमा १६ जना , सउलमा ८ जना ख्यांगी दोमा ९ जना , थेजनमा २ जना , इन्छनमा , छुंगछगं नाम्दो र उल्सानमा १,१ जना थपिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...