तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे

“रुकुम मैकोट …” चर्चित गीत रहेको चलचित्र “खुस्मा ” अक्टोबर २० तारिख सौल स्थित दोङ्देमुनमा प्रदर्शन हुने भएको छ। चलचित्र प्रदर्शनको लागि कोरिया आएका धिरज मगर सँगै दर्शकले “खुस्मा” हेर्न पाउने भएका छन्। नेपाल स्नुकर एसोसिएसन दक्षिण कोरियाद्वारा नेपालमा बाढि पीडित सहयोगार्थ चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ। खाम मगर भाषामा “खुस्मा” को अर्थ “आमाको काख” भन्ने जनाउँछ। धिरज मगर र उपासना सिंह ठकुरीको मूख्य भूमिका रहेको चलचित्रले नेपालमाफुर्सदमा
कोरियाको नेपाली फिल्म नगरी सुवनमा “१२ गाउँ” प्रदर्शन हुने

विराज भट्टद्वारा निर्देशित चलचित्र “१२ गाउँ ” कोरियाको नेपाली फिल्म नगरी सुवनमा प्रदर्शन हुने भएको छ। “प्राथमिक तहका विपन्न बालबालिकाहरुलाई न्यानो वितरण अभियान सहयोगार्थ” सल्यानी समाज दक्षिण कोरियाले चलचित्र प्रदर्शन गर्न लागेको हो। कर्णाली प्रदेश समाज र राप्ती समाज दक्षिण कोरियाको सहजिकरणमा सुवन सहरको अत्याधुनिक मेगाबक्स हलमा अक्टोबर २७ तारिख १२ गाउँ को एकसाथ ४ शो रहने छ भने अग्रीम टिकट बूकिङ गर्न सकिने अध्यक्ष टर सिंह पुनले जानकारी गराएकाफुर्सदमा
“१२ गाउँ” कोरियामा प्रदर्शन हुने, कुन शो कहाँ र कहिले हुँदैछ?

दशैँको अवसर पारेर फुलपातीको दिन रिलिज गरिएको चलचित्र १२ गाउँ कोरियामा पनि प्रदर्शन हुने भएको छ। कोरियामा दर्शकहरुको अत्याधिक माग भएर चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकहरुले जनाएका छन्। प्रदर्शन अगावै चर्चा कमाउन सफल यस चलचित्र प्रदर्शन पछि अझ धेरै प्रशंसा र दर्शकको माया बटुल्न सफल भएको पाइन्छ। कोरिया शो अन्तर्गत अक्टोबर २० तारिख नमस्ते नेपाल फ्याफुल्ला इन्टरटेनमेन्ट कोरियाले किम्हे शहरमा प्रदर्शन गर्दै छ भने कृएटिभ एम्बिसन नेपालले गिम्पो शहरमा २७फुर्सदमा
खोम गुरुङको शब्दमा पूर्वेली भाका “शितल छायाँमा” को भिडियो सार्वजनिक

शितल छायाँमा बोलको पूर्वेली भाकाको गीत सार्वजनिक गरिएको छ। खोम गुरुङको शव्द रचना रहेको गीतमा रचना रिमाल र निर्मल दियालीको आवाज रएको छ भने पुरुशोत्तम सुवेदीले एरेन्ज गरेका छन्। गायक दियालीले नै गीतमा संगीत भरेका छन्। माटो र पुर्बेली पन को सुगन्ध यस गितमा पाइन्छ। कुबेर तामङको कथा र निर्देशन रहेको यश गितमा रेनुका मगर, लय संग्रौला, हिरा देबि श्रेष्ठ, रुपा थापा बत, प्रकश तिवारी, रबिन दाहाल, अमरदीप खाती रफुर्सदमा
ह्याप्पी छुसक नाईट-२०२४ सेप्टेम्बर १६ मा हुने

नमस्ते(फ्याफूल्ला)नेपाल – कोरिया इन्टरटेनमेन्टले कोरियाको महान चार्ड छुसकको अवसरमा नेपाली चर्चित र्यापर दिनेश नेपाली(DNX),कोरियामा नेपाली माझ चर्चित र्यापर दोर्जे जो जो ,अनिश केसी होस्ट मिनु मोक्तानको साथमा ह्याप्पी छुसक नाईट-२०२४ आयोजना गर्ने भएको छ । नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्ट नेपाल लगायत कोरियामा नेपाली चलचित्र वितरक होस या विभिन्न ईभेन्टहरु आयोजना गरी नेपाली उत्पादन लाई अन्तराष्ट्रीयकरण गर्ने प्रयासरत नेपाल सरकारमा दर्ता भएको कम्पनी हो।”नेपाली भाषा,कला र संस्कृतिको जगेर्ना गरौ,नेपाली उत्पादन बस्तुलाईफुर्सदमा
रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने

कोरियाको महान चाड छुसकको अवसरमा आयोजित रारा सांगितिक कार्यक्रमको टिकटक भिडियो बनाएर नगद पुरस्कार जित्न सकिने छ। प्रथम हुने भिडियोले १ लाख ५० हजार वन दोश्रो भिडियोलाई १ लाख वन र तेस्रो हुनेलाई ७५ हजार वन प्रदान गरिने छ भने सबै विजेतालाई १/१ ओटा फ्री टिकट पनि उपलब्ध गराइने छ। यो अभियान सेम्प्टेम्बर १ देखि १३ तारिख राति १२ बजेसम्म खुला रहने छ। यस इभेन्टमा सहभागि हुन निम्न सर्तहरु पूराफुर्सदमा
छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न

नेपाली सम्पर्क समिति एनसिसी दक्षिण कोरियाले छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी पत्रकार सम्मेलन गरेको छ। दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको हलमा आयोजित कार्यक्रममा मर्स्याङ्दि सांगितिक सौगात भाग ३ , रारा सांगितिक सौगात भाग १ र हिमालय सांगिति सौगातको बारेमा हालसम्मको तैयारी बारे जानकारी गराइएको थियो। यि तीन ओटै कार्यक्रमको लागि आमन्त्रण गरिएको मूख्य कलाकारहरुको भिसा प्राप्त भइसकेको र केहि कलाकारहरुको दूतावासमा एप्लाई गरेर प्रोसेसिङ हुँदै गरेको एन्सिसी अध्यक्ष हरीफुर्सदमा
छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने

कोरियाको महान चाड छुसकको अवसरमा शेर्पा संघ दक्षिण कोरियाले “हिमालयन सांगितिक धमाका ” आयोजना गर्ने भएको छ। विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ कार्यक्रम गर्न लागिएको अध्यक्ष दोर्ची शेर्पाले जानकारी गराएका छन्। आगामि सेप्टेम्बर १७ तारिख दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गर्न लागिएको कार्यक्रमको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ। संघले आदिबासी जनजाति महासंघ दक्षिण कोरिया अन्तर्गत सबै जातिय संस्थाहरुको सहकार्यमा गर्न लागेको कार्यक्रमलाई सफल बनाउन सल्लाहकार सोनाम शेर्पालाईफुर्सदमा
‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)

अमिर याेन्जन । गौतम गोले र मिनु मोक्तानको अभिनयमा रहेको सेलो साङ्गीतिक कोसेली ‘छ्योर्तेन राम्रो…’ सार्वजनिक भएको छ । गौतम गोलेको अभिनयमा यो दोस्रो साङ्गीतिक कोसेली हो । शनिवार गौतम गोलेको युट्युब च्यानलबाट ‘छ्योर्तेन राम्रो…’ बोलको भिडियो सार्वजनिक भएको हो । ‘छ्योर्तेन राम्रो…’ गीतमा गायक मिलन दोङको स्वर तथा सङ्गीत रहेको छ । गौतम गोले पहिलो कोसेली दुई वर्ष अघि ‘म्राङ्सेम खाबा’ ल्याएको थियो । भिडियो एउटा परदेशमा कामको छुट्टीमा पार्कफुर्सदमा