लोकेन्द्र चन्द
के संघियता कर कै लागि थियो त ?
मेरो देश नेपाल अाफैमा प्राकृतिक रुपले सु-सम्पन्न छ। हिमाल यहीं छ ,पहाड यही छ , समथर फॉट यहि छ , अन्नको भण्डार तराई यहि छ विश्वको शिर सगरमाथा यहि छ । विश्वमा जे छैन त्यो नेपालमा छ प्रकृतिले अथाह दिएको छ । विश्वका दुई शक्तिशाली देशका बिचमा हामी छौ । तर हामी हाम्रो देशलाई प्रकृतिले दिएको जस्तै सुन्दर र समृद्ध वनाउन किन चुकिरहेका छौ ? दशकौंदेखि अहिलेसम्म हामी हाम्रो देशलाई समृद्ध वनाउछौ भनेर लागिरहेका छौं। खै त हाम्रो देश समृद्धितिर लम्केको ??? यहि प्रश्न अहिले जन जनमा मन मनमा ज्वारभाटाफुर्सदमा