Advertisement
SKIP THIS

Sunday, July 27th, 2025

 

कोरियामा ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन

कोरियामा “आदिवासी जर्नल एवम स्मारिका २०२५ ” विमोचन भएको छ। दोङ्देमुन स्थित नेपाली थाइको सभा हलमा जुलाई २७ तारिख प्रमुख अतिथी नेपाली दूतावसका राजदूत डा शिवमाया तुम्बाहाङ्फेको बाहुलीबाट पुस्तक सार्वजनिक गरिएको थियो। यस पुस्तकलाई नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले प्रकाशन गरेको हो। प्रमुख अतिथी डा तुम्बाहाङ्फेले पुस्तक निकै उत्कृष्ट रहेको बताएकि थिइन्। सरसर्ती हेर्दा पुस्तकमा आदिवासीका गहन विषयवस्तु समेटिएको उल्लेख गर्दै अनुकरणीय काम गरेकोमा संस्थालाई बधाई तथा धन्यवाद व्यक्त गरेकि थिइन्। साथै उनले हामीले समस्या औँल्याएर पन्छिनुभन्दा छलफल गरेर समाधान गर्नुपर्नेमा जोड दिँदै आक्रोशमा आउन नहुने बताएकि थिइन्। नेपालफुर्सदमा


किरात राई यायोक्खा गजेदो शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा राज राई

किरात राई यायोक्खा, दक्षिण कोरिया गजेदो शाखाको आठौँ अधिवेशनबाट राज राई सर्वसम्मत चयन भएका छन्। जुलाई २७ तारिख सम्पन्न अधिवेशनले उनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्माण गरेको छ। अधिवेशनले उपाध्यक्षमा उमेश राई, भिमराज राई, र मन्दिप हाङ्बाङ् राईलाई चयन गरेका छन्। भने अमर राईलाई सचिवको जिम्मेवारी दिइएको छ। यसैगरी सह सचिव – बिकिहाङ राई चयन हुँदा कोषाध्यक्ष – सुरेश राई चयन भएका छन्। समितिको सह कोषाध्यक्षमा – धनकुमार राईलाई चुनिएको छ। सदस्यहरुमा प्रताप चाम्लिङ राई, चन्द्र सुनुवार, राजिकुमार राई, जीवन राई, मौसम राई, शेरव राई, देवसरण राई, धर्मेश वान्तावा, अर्जुनफुर्सदमा


NRNA कोरियाको अध्यक्षमा पार्वती मोक्तान भारी मतान्तरले विजयी

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षमा पार्वती मोक्तान निर्वाचित भएका छन्। दक्षिण कोरियाको एन आर एन ए ले दोश्रोपटक महिला नेतृत्व पाएको हो। उनले १५३ मतले प्रतिस्पर्धि हरि प्रसाद भट्टराईलाई पराजित गर्दै विजयी भएका हुन्। आज बिहान १०:३० बजेदेखि ५ बजेसम्म अनलाइन भोटिङ गरिएको थियो। ९९१ जनाले निर्वाचनमा आफ्नो मत दिएका थिए। मोक्तानले ५७२ मत र भट्टराईले ४१९ मत प्राप्त गरेका छन्। कुल मतदातको ६९.९९ % मत खसेको थियो। निर्वाचन विवादरहित वातावरणमा सम्पन्न भएको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा तारा पुन मगर निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा निरन्जन भण्डारी रफुर्सदमा


NRNA अध्यक्ष पदका लागि मतदान हुँदै, साँझ ५ बजेसम्म मत दिन सकिने

गैर आवासिय नेपाली संघ NRNA दक्षिण कोरियाको अध्यक्ष पदका लागि पार्वती मोक्तान र हरी प्रसाद भट्टराईबीच अनलाईन मार्फत मतदान हुँदैछ। अन्य पदमा निर्विरोध भएपछि अध्यक्ष पदका लागि मात्र मतदान हुने भएको हो। मतदानका लागि म्यासेज, काकओ म्यासेज वा इमेलमा लिङ्क आउने छ। लिङ्क खोलेपछि Agree अप्सन क्लिक गरेपछि NRNA आइडी नम्बर र फोन नम्बर लगाएपछि लग इन हुन्छ र फोन नम्बर भेरिफिकेसन इमेल वा फोन नम्बरबाट गर्न सकिन्छ्। भेरिफिकेसन कोड लगाएपछि उमेद्वारी नामावली फोटो सहित देखिने छ। आफूले मत दिने उमेद्वार छनौट गरेपछि सबमिट गर्ने। निर्वाचन एकदम सुरक्षित प्रणाली मार्फतफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...