तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
खेलाडी पुस्कल राईलाई कोरियामा बिदाइ
राईजिङ नेपाल फुटबल क्लव दक्षिण कोरियाका खेलाडी पुस्कल राईलाई क्लवले बिदाइ कार्यक्रमको आयोजना गरी मायाको चिनो प्रदान गरेको छ । वैदेसिक रोजगार भिसामा कोरिया आएका राई चारवर्ष १० महिनाको भिसा पुरा गरी शुक्रबार नेपाल फर्केका छन् । उनी राइजिङ नेपाल फुटबल क्लवको डिफेन्सबाट फुटबल खेल्दै आएका थिए । जर्सी नम्बर ५का खेलाडी राईलाई राई सोल्टी उपनामले समेत चिनिन्छ । राइजिङ नेपाल फुटबल क्लव उल्सान माइग्रेन्ट कप २०१५ का विजेता पनिफुर्सदमा
कोरियामा मेचीमहाकाली फूटबल कपको टाई सिट मार्च २० मा
मेची महाकाली युनाइटेड(MMUFC) दक्षिण कोरिया द्वारा यहि मार्च २७ तारिख आयोजना हुन् गईरहेको प्रथम मेचीमहाकाली फुटबल कपको सम्पूर्ण तयारी पुरा भएको जानकारी संस्थाका अध्यक्ष नबिन कार्कीले दिएका छन् | इच्छुक फुटबल कलबहरुले यहि मार्च १९ भित्र आफ्नो टिम दर्ता गराइसक्नुहुन आयोजकले अनुरोध गरेको छ । साथै टाईसिटको लागि मार्च २० तारिखको दिन दिउसो १२ : ०० बजे इन्डियन प्यालेस रेस्टुरेन्ट(INDIAN PALACE RESTAURANT) सौल (लाइन नम्बर ६ को आनाम 안암역 स्टेशनफुर्सदमा
बुढासुब्बा नकआउट फुटबल प्रतियोगितामा टिम दर्ता गर्न आव्हान
सोल-बुढासुब्बा नकआउट फुटबल प्रतियोगितामा टिम दर्ता धरान कोरिया सहयोग समितिले आव्हान गरेको छ ।नेपाली नयां बर्ष २०७३ सालको उपलक्ष्यमा धरान कोरिया सहयोग समिति दक्षिण कोरिया द्धारा आयोजना गर्न लागेको हो । सो प्रतियोगितामा रहेका फुटबल टिमहरुलाई टिम गर्न धरान कोरिया सहयोग समिति फुटबल प्रतियोगिताका संयोजक मदन राईलेआव्हान गरेका छन् । साथैं आयोजकले दर्ता गर्ने पहिलो १४ टिमलाई मात्र लिन सक्ने जानकारी गराएको छ । दर्ताको लागि ३ लाख कोरियन वनफुर्सदमा
थकाली सेवा समाज कोरियाले तोरन्ल्हमा प्रतियोगितात्मक आर्चरी खेलको आयोजना गर्ने
सौल – थकाली जातीको महान पर्व तोरन्ल्ह (फागु पूर्णिमा होली) मा थकालीहरुको प्रमुख खेल आर्चरी (तारा खेल) प्रतिष्प्रर्धात्मक रुपमा आयोजना गर्ने भएको छ । रोजगार तथा ब्यबसायको लागि कोरियामा कार्यरत आर्चरी खेलाडीहरुको खेल कौशललाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप थसेस कोरियाले कोरियाली भूमिमा सम्भवत: पहिलो पल्ट प्रतिष्प्रर्धात्मक तारा खेलको आयोजना गर्न लागेको हो । आयोजनामा ३० देखि ४५ मिटर सम्मको दूरीमा नेपालबाटै ल्याईएको धनुष बाण प्रयोग गरि नेपालका चर्चित आर्चरीफुर्सदमा
नेपालद्वारा दक्षिण कोरिया ४-२ ले पराजित
होम कार्की दोहा-जारी एसियन समुदायस्तरीय फुटबल लिग प्रतियोगितामा नेपालद्वारा दक्षिण कोरिया ४-२ ले पराजित भएको छ । कतारको अलथुमामास्थित क्युएफए टेक्निकल मैदानमा शुक्रबार राति सम्पन्न भएको खेलमा नेपालले सहज जितेको हो । खेलको १२ औं मिनेटमा कोरियाले अग्रता लिएको थियो । त्यसको दुई मिनेटमा नेपालको लागि आकास महत्तोले गोल गर्दै बराबरीमा ल्याएको थियो । खेलेको १७ मिनेटमा कोरियाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पहिलो हाफमा कोरियाफुर्सदमा
मेचीमहाकाली युनाईटेडले फूटबल प्रतियोगिता आयोजना गर्ने
सौल – राजु गल्देंन सौल, मेचीमहाकाली युनाइटेड(MMUFC) दक्षिण कोरियाले आउदो मार्च २७ तारिख पहिलो पटक फूटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ | गत चुसकमा नागार्जुन गुम्बाले आयोजना गरेको फूटबल मैदान सोयोसानमा “प्रथम मेचीमहाकालीफूटबल कप” प्रतियोगिता आयोजना गर्ने भएको हो । भाग लिनको लागि मार्च १९ तारिख सनिबार सम्ममा आफ्नो टिम दर्ता गराई सक्नु पर्नेछ र मार्च २० तारिख खेल, समय तालिका र टाई सिट प्रकासित गरिने छ, साथै सम्पूर्ण इच्छुक टिमहरुलाईफुर्सदमा
बुढासुब्बा नकआउट कप २०१६को यहि आउदो २०१६ को अप्रिल १० मा हुने
सोल -धरान कोरिया सहयोग समिति र धरान फुटबल कल्बले बुढासुब्बा नकआउट कपको आयोजना गर्ने भएको छ । आउदो अप्रिल १० मा बुढासुब्बा नकआउट कप २०१६को आयोजना हुने भएको हो । गत आईतबार तुंगदेमुनस्थित मिठो नेपाली तथा थाई रेस्टुरेन्टमा बसेको बैंठकले सो निर्णय गरेको समितिका अध्यक्ष ईश्वर मास्केले बताए ।बुढासुब्बा नकआउट कपलाई सफल पार्नका लागि मदन राईको संयोजकत्वमा ५ सदस्यीय उपसमिति समेत गठन गरिएको छ । सो उपसमितिमा सह संयोजक सुमन सुनुवार,सदस्यहरुफुर्सदमा
साग महिला फुटबलमा नेपाल भारतसंग ४ – 0 ले पराजित
सोल – भारतको सिलोङमा जारि १२ औं दक्षिण एसियाली खेलकुद साग अन्तरगत महिला फुटबल फाइनलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भयो । खेलको ३२ औं मिनेटमा भारतकी कमलादेवीले पहिलो गोल गरेकी थिइन् । खेलको ५० औं मिनेटमा कमलादेविले नै दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन् | भारतले अर्को गोल खेलको ७३ औं बालादेवीले र ८० औँ मिनेटमा आसा लतादेविले गरेकी थिइन् । पाँच देशफुर्सदमा
साग महिला फुटबल: नेपाल र भारत बीच खेल जारि , भारत ४ गोलले अगाडी
सोल – भारतको सिलोङमा जारि १२ औं दक्षिण एसियाली खेलकुद (साग)का महिला फुटबलको फाइनलमा भारतले नेपाललाई ४ गोल गरेको छ । नेपालविरुद्धको खेलमा भारतका कमलादेवीले ३२ औं ५२ औ मिनेटमा गोल गरिन् । ७३ औं मिनेटमा बालादेवीले गोल गरिन् भने चौथो गोल ८० औं मिनेटमा आशा लतादेवीले गरिन | नेपालले गोल गर्न सकेको छैन
नवयुगको हृयाट्रिकसंगै नेपाल सागको फाईनलमा
सोल – भारतको गुवाहटीमा जारि १२ औं साग अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ४ -३ ले पराजित गर्दै फाईनलको यात्रा तय गरेको छ । खेलको १५ औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् । ३६ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर पारेका थिए | पहिलो हाफ २ -0 ले पछाडी रहेको माल्दिभ्स दोस्रो हाफमा लयमा देखियो | माल्दिभ्सले खेलको ५१ औ मिनेट गोलफुर्सदमा