तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा कलाकार बाबु साईलाको 'बग्ने आँशु'को विमोचन
सोल –आईतबारको दिन दक्षिण कोरियाका राजधानी सोल नजिकैं रहेको तुंगदेमुनमा प्राय नेपाली भेटिन्छन् ।नेपाली होटेल रेष्ट्रोरेण्टमा प्रायजसो सोजु वा मेक्छुमा रमाउदैं गरेका युवाहरुको जमात भेटिन्छन्,लक्ष्मी रेष्ट्रोरेण्ट एण्ड बारमा भने फरक दृश्य देखियो । युवाहरु जम्मा हुंदैं थिए कोही लक्ष्मी रेष्ट्रोरेण्ट एण्ड बार दाँयापट्टि भित्ता भरि झुन्डयाइएका नेपाली संस्कृति परम्परा भेषभुषा र हिमालका सुन्दर चित्रकलामा नजर घुमाईरहेका थिए । ती युवाहरुको भीडमा कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा पनि निक्कैं मज्जालेफुर्सदमा
कोरियामा कलाकार बाबु साईलाको ‘बग्ने आँशु’को विमोचन

सुब धन उपचार सहयोग अभियान बन्द,दाताहरुको विवरण
वाक्सा गाविस वार्ड न.४ ओखलढुंगाका दुवै मृगौलामा क्यान्सर पिडित ७ वर्षीय बालक सुब धन राईको उपचार सहयोगार्थ ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले कोरियामा चलाएको सुबधन उपचार सहयोग अभियान बन्द गरिएको अभियानका संयोजक फडिन्द्र अधिकारीले जनाएका छन् | गत अक्टोबर ६ देखि ३१ तारिख सम्म चलाइएको उक्त अभियानमा कुल ११३ सहयोग दाताहरुबाट जम्मा २३,६५,००० वन संकलन भएको छ |संकलित रकम आगामी एक साता भित्र बिरामीलाई हस्तान्तरण गरिनेछ |बिरामी बालक अहिलेफुर्सदमा
दक्षिण कोरियाबाट मगरात प्राप्तिको आन्दोलनलाई आर्थिक सहयोग
सोल – पहिचान सहितको मगरात स्वायत्त प्रदेश प्राप्तिको निम्ति र नयाँ जारि भएको संविधानको संघीय खाकामा मगरात भूमिलाई ४ प्रदेशतिर विभाजन गरेको विरोधमा नेपाल मगर संघ नेपाल र, नेपाल मगरात स्वायत्त संघर्ष समिति नेपालले विभिन्न चरणको आन्दोलन तथा संघर्ष गर्दै आएको छ। उक्त आन्दोलनलाई थप उचाइमा पुर्याउन सकोस् भन्ने हेतुले नेपाल मगरात संघर्ष समिति दक्षिण कोरियाले संचालन गरेको पहिलो चरणको आर्थिक सहयोग संकलन यहि मिति २०७२-०६-१८ गते नेपालफुर्सदमा
नेपालमा हाउसफुल चलिरहेको ”परदेशी” कोरियामा पनि प्रदशन हुने ( ट्रेलर सहित )
सुब्बा राना मगर सोल – नेपाल मगर संघ दक्षिण कोरियाले शुभ दिपावलीको अवसर पारेर मौलिक नेपाली कथानक चलचित्र “परदेशी” प्रदर्शन गर्ने भएको छ | वैदेशिक रोजगारीमा गएका नेपालीहरुको दुखको कथा समेटेर निर्माण गरिएको चलचित्र ” परदेशी” नेपालका ६० भन्दा बढि हलहरुमा हाउसफुलका साथ प्रदर्शन भईरहेको छ | मुभिज डटकम फिल्म्स्को व्यानरमा निर्माण भएको चलचित्रकोअधिकांश छांयाकन पाल्पा, रामपुर र कतारमा गरिएको छफुर्सदमा
नेपालमा हाउसफुल चलिरहेको ''परदेशी'' कोरियामा पनि प्रदशन हुने ( ट्रेलर सहित )
सुब्बा राना मगर सोल – नेपाल मगर संघ दक्षिण कोरियाले शुभ दिपावलीको अवसर पारेर मौलिक नेपाली कथानक चलचित्र “परदेशी” प्रदर्शन गर्ने भएको छ | वैदेशिक रोजगारीमा गएका नेपालीहरुको दुखको कथा समेटेर निर्माण गरिएको चलचित्र ” परदेशी” नेपालका ६० भन्दा बढि हलहरुमा हाउसफुलका साथ प्रदर्शन भईरहेको छ | मुभिज डटकम फिल्म्स्को व्यानरमा निर्माण भएको चलचित्रकोअधिकांश छांयाकन पाल्पा, रामपुर र कतारमा गरिएको छफुर्सदमा
राष्ट्र बैंकको गभर्नरसंग अन्तरक्रिया हुने
सोल-सोलस्थित नेपाली राजदूताबासले नेपाल राष्ट्र बैंकका चिरन्जीबी नेपालको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ | नोभेम्वर २२ तारिक दूताबसकै सभाहलमा हुने अन्तरक्रिया यहाँ कार्यरत नेपाली कामदारहरुको कमाइलाई कसरि बैधानिक र सहज रुपमा नेपाल भित्र्याउन सकिन्छ भन्ने बारे केन्द्रित दूताबासले आज जारी गरेको सुचनामा उल्लेख छ | बिस्तृत जानकारीको लागि सूचना हेर्नुहोस:-
एनसीसी कोरियाले रहत कोषबारे अन्तरक्रिया गर्ने
सोल-नेपाल सम्पर्क समिति कोरियाले अल्पकालिन र दिर्धकालिन राहत कोषको अवधारणामा बृहत् रूपमा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ | आउदो नोभेम्बर १५ तारिख सोलको सिल्सदोङस्थित नेपाल हाउसमा हुने कार्यक्रममा आपतकालीन र दिर्धकालिन राहत कोष स्थापना छलफल हुने जनाइएको छ | सो कार्यक्रममा कोरियामा रहेका सबै संघ सस्था,बुद्विजिबी ,ब्यापारी ,विद्यार्थी ,मजदुर ,समाजसेबि ,पत्रकार तथा सम्पुर्ण नेपालीहरू विच बृहत छ्लफल मुख्य विषय हुने जनाइएको छ । कोष स्थापनाकाफुर्सदमा
दक्षिण कोरियाले २० हजार सैंनिक थप गर्ने
सोल -दक्षिण कोरिया सरकारले आगामी २ बर्षभित्रमा २० हजार सैंनिक थप गर्ने भएको छ ।मंगलबार कोरिया सरकारले सो सहमति गरेको हो । कोरिया सरकारले थप गर्न लागेको सेनाको लागि ५ करोड ३० लाख अमेरिकी डलर खर्चिने भएको छ ।दश हजार सेना २०१६ मा थपिनेछन् भने बाँकी दश हजार २०१७ सालमा थप गरिने भएका छन् । कोरिया हेराल्डले जनाए अनुसार कोरियामा बेरोजगारको संख्या बढेकोले युवाहरुलाई सेनामा भर्ना खोलिएको दाबी गरेको छ ।करिबफुर्सदमा
१० महिना लगाएर कोरियामा पुर्ननिर्मित बुद्धको पेन्टिंग अमेरिका फर्काइने
सोल -दक्षिण कोरियाको राजा जोसन (१३९२ -१९१०) को पाला देखिको बुद्धको पेन्टिंगहरु राजधानी शहरबाट करिब ४५ किलोमिटर दक्षिणमा पर्ने योंगईन शहरमा पुर्नस्थिापित गरिनुका साथैं एउटा बुद्धको पेन्टिंग भने अमेरिका फर्काइने भएको छ । कोरियन अनसन्धानकर्ताहरुले जनाए अनुसार आगामी हप्ता सो पेन्टिंग अमेरिकी संग्राहलय सिटल पठाईने भएको हो ।सो पेन्टिंग १८ औं वा १९ औं शताब्दीमा बनाईएको हुन सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।सन २०१४को डिसेम्बरमा सिटल संग्राहलयमा जीर्ण अवस्थामा भेटिएको थियो । फुर्सदमा