नेपालमा हाउसफुल चलिरहेको ”परदेशी” कोरियामा पनि प्रदशन हुने ( ट्रेलर सहित )


 

 

 

 

सुब्बा राना मगर

 

 
सोल – नेपाल मगर संघ दक्षिण कोरियाले शुभ दिपावलीको अवसर पारेर मौलिक नेपाली कथानक चलचित्र “परदेशी” प्रदर्शन गर्ने भएको छ |

 

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको दुखको कथा समेटेर निर्माण गरिएको चलचित्र ” परदेशी” नेपालका ६० भन्दा बढि हलहरुमा हाउसफुलका साथ प्रदर्शन भईरहेको छ |

 

 

मुभिज डटकम फिल्म्स्को व्यानरमा निर्माण भएको चलचित्रकोअधिकांश छांयाकन पाल्पा, रामपुर र कतारमा गरिएको छ | राजेश बंशल र नारायण रायमाझीको संयुक्त लगानीमा निर्माण गरिएको परदेशीलाइ नारायण रायमाझीले निर्देशन गरेका हुन् | चलचित्रमा प्रसान्त तामाङ, रजनी केसी, केशव भट्टराई, सुशील पोख्रेल, शेरबहादुर गुरुङ, तारा शर्मा लगायतले अभिनय गरेका छन् |

 
सोहि कार्यक्रममा चलचित्र प्रदशनको साथमा चलचित्र “परदेशी”का निर्माता , निर्देशक तथा गायक नारायण रायमाझीले आफ्ना चर्चित गीतहरु स्थानीय लाइभ बाधबादनको साथमा गाउनेछन |

 

 
पुनश्च – उक्त फिल्म प्रदर्शनको पूर्व घोषित मिति २०१५ नोभेम्बर २२ को दिन विभिन्न संघ संस्थाको कार्यक्रम रहेको कारणले दुइ हप्ता पछाडी सार्नु परेको आयोजक संस्थाले जनाएको छ |

 

 

मिति – डिसेम्बर – ६ तारिख
स्थान – दोङदेमुन ( डोट्टाको पछाडी एनआरएन को अधिबेशन र चुनाब भएको हल 중구구민회관 को हल )
समय – दिनको १२ बजे

 
थप जानकारीको लागि –

 

 

स्नीका थापा मगर 010 6849 2676
बिन्दी थापा मगर 010-5924-3765
चित्रा गर्बुजा (किम्हे/बुसान) 010 4689 6392
खड्ग थापा मागर 010 2158 2398
हिक्मत पुलामी मगर 010 2747 6329
बिक्रम राना मगर 010 6712 0544
सुब्बा राना मगर 010 4375 0593
हेम थापा मगर 010 2506 5681
झक थापा मगर 010 59542382
होबिर थापा मगर 101 9138 8225
दिपक पुन 010 4266 2281
राजकुमार आले(किम्हे/बुसान) 010 6601 2906
भिषण पुर्जा (किम्हे/बुसान) 010 5953 4660
छविन राना (किम्हे/बुसान) 010 2205 4622

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...