तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा अत्याधिक गर्मी

सोल,-दक्षिण कोरियामा गर्मी अत्यधिक बढेको छ ।बिहिबार दिउसो राजधानी सोलको तापक्रम ३६ डिग्री बढी मापन गरेको मौंसम विभागले जनाएको छ । विभागको अनुसार यो हप्ता भर तापक्रम उस्तैं रहने छ ।मौंसम विभागले बिहिबार गर्मी बढी भएकोले दिउसो सर्तक गराएको थियो । यो हप्ता मात्र गर्मीको कारणले ९० बर्षीय वृद्धाको मृत्यु भएको थियो ।मौंसमविज्ञहरुको अनुसार अगष्टदेखि सेप्टेम्बरको मध्यसम्म गर्मी कायम रहने बताएको छ । सेप्टेम्बरको अन्तबाट मौंसम चिसो हुने कोरिया वायुविज्ञानफुर्सदमा
उत्तर कोरियाद्धारा प्रक्षेपित मिसाईल जापानको समुद्रमा खस्यो

सोल एजेन्सी -उत्तर कोरियाले छोटो दुरीको दुई ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ ।बुधबार बिहान ७ बजेर ५० मिनेटमा ती दुई नोदोंगको परिक्षण गरेको सैंन्य अधिकारीहरुले बताएका छन् । एउटा भने करिब एक हजार किलोमिटर उडेर जापानको पानीमा खसेको बताइएको छ ।अर्का मिसाईल भने उडेको केही छिनमा विस्फोट भएको स्रोतले जनाएको छ ।जापानिज सुरक्षा मन्त्री नाकातानीले बताए अनुसार सो मिसाईल जापानको आर्थिक क्षेत्रमा झरेको बताए ।उनले उत्तर कोरियाको सो मिसाईल परिक्षण अक्षम्यफुर्सदमा
सय बर्ष यता कोरियन महिलाको उचाई २० सेमी बढयो

सोल,एजेन्सी -एक सय बर्ष यता कोरियन महिलाको सरदर औंसत उचाई २० सेन्टिमिटर बढेको पाईएको छ ।एक अध्ययनमा भनिएको छ कोरियन महिलाको उचाई सय बर्षमा अन्य देशको तुलनमा यति धेरैं बढेको जनाइएको छ । सोमबार युरोपियन विज्ञान फोरम म्यानचेस्टर बेलायतमा प्रस्तुत गरिएको प्रतिवेदनमा कोरियन महिलाको उचाई सन १९१४ मा सरदर औंसत १४२.२ सेमी थियो भने हाल १६२.३ सेमी औंसत पाइएको छ ।जापानिज महिलाहरु दोस्रो उच्च उचँई बढने महिलाहरुमा पर्छन् जसको सरदर उचाईफुर्सदमा
कोरियामा गर्मीले ६ जनाको मृत्यु

फोनिज कोरिया संवादाता सउल , दक्षिण कोरियामा गर्मीले हालसम्म ६ जनाको ज्यान लिएको कोरियन संचारमाध्यमले जनाएको छ । कोरियाको तापक्र ३५ डिग्री सेल्सीयस भन्दा माथि हुन थालेपछि सरकारले गर्मी लहरको चेतावनी सार्वजनिक गर्दै सुरक्षित रहन आवहान गरेका छन् । गत बुधबार बुसानमा ५३ वर्षिय पुरुष मदिरा सेवन गरी कारमा सुती रहेकैबेला मृत भेटिएको छ । दिनको मध्यन्नमा कार भित्र ६० देखि ७० डिग्री तापक्रम हुनसक्ने भएकाले यसैबेला पुरुषको मृत्यु भएकोफुर्सदमा
किम जोंग ज्वाईंको खोजीमा

एजेन्सी उत्तर कोरियाका तानाशाह किम जोंग उन पहिलो पटक कुनै लोकतान्त्रिक तरिका अपनाउँदै छन् । आफ्नी २९ वर्षीय बहिनी किम यो जोंगको विवाहको लागि उनले ज्वाईंको खोजी गरिरहेको स्रोतले बताएको छ । बहिनीले छानेका पुरुषहरुमध्ये कुनै एकलाई आफ्नो जीवनसाथी छान्ने स्वतन्त्रता उनलाई दिइएको छ । तर, यो त्यति सजिलो पनि छैन किनभने यो विवाहका लागि किम जोंगले थुप्रै शर्तहरु राखेका छन् । उनले बहिनीको विवाहका लागि एउटा प्रतियोगिता शैलीको कार्यक्रमफुर्सदमा
कोरियामा बुछान अन्तराष्ट्रिय फिल्म फेष्टीभल शुरु

फोनिज कोरिया संवादाता सउल कोरियामा २० औ अन्तराष्ट्रिय शान्दार चलचित्र महोत्सव विहीबार बुछन शहरमा शुरु भएको छ । महोत्सवमा ४९ देशका ३ सय २० चलचित्र प्रदर्शन गरिने छ । जसमा २ सय १० फिचर फिल्म छन भने ११९ वटा छोटा चलचित्र प्रदर्शन गरिने छ । ११ दिनसम्म चल्ने महोत्सवमा विश्वका ५२ अन्तराष्ट्रियका २५ एसियाका ७२ र कोरियन ८८ चलचित्रको प्रिमियर शो गरिने छ । महोत्सवमा उत्कृष्ठ चलचित्रको पुरस्कार राशी २फुर्सदमा
३ जना कोरियन स्कुले बच्चामा एक जनाले यौंन संबन्ध राख्छन्

सोल -पाश्चत्य जगतमा यौंनलाई सामान्य रुपमा लिईन्छ ।पुर्वीय दर्शन र समाजमा अझैं पनि यौंनलाई हेर्ने दृष्टिकोण संकुचित रहेको पाईन्छ ।त्यसमा पनि नेपाली परिवेशको कुरा गर्नु पर्दा समाजमा यौंनको कुरा खुलेर बहस समेत हुन सक्दैंन्, तर एसियाली मुलुक दक्षिण कोरियामा ३ जना स्कुले बच्चामा १ जनाले यौंन संबन्ध राख्छन् भन्दा आश्चर्य मान्नु पर्दैंन । सामसुंग मेडिकल सेन्टरका चोई दु सेईक र दोंग युनले मिडल तथा हाईस्कुलका सय जना विधार्थीमा यौंन संबन्धको बारेमाफुर्सदमा
उत्तर कोरियाद्धारा ३ वटा ब्यालेस्टिक मिसाईल परीक्षण,दक्षिणद्धारा निन्दा

सोल– उत्तर कोरियाले ३ वटा ब्यालेस्टिक मिसाईल परिक्षण गरेको छ ।मङ्गलबार बिहानै तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको जनाईएको छ ।ती मध्ये दुई वटा क्षेप्यास्त्र कम्तीमा पनि ५०० देखि ६०० किलोमीटरसम्म मारहान्ने शक्तिका रहेका थिए । बिहान ५: ४५ र ६:४० बजे ती क्षेप्यास्त्र उत्तर कोरियाको रक्षा मन्त्रालयका विज्ञहरुले हानेका जनाइएको छ । त्यस्तै अर्को एउटा क्षेप्यास्त्रका बारेमा भने केही पनि बताइएको छैन । त्यस विषयमा अनुसन्धान जारी रहेको दक्षिण कोरियालेफुर्सदमा
बसले ठक्कर दिदा चारजनाको मृत्यु, १६ घाइते

सोल, दक्षिण कोरियाको काङवन्दोमा आइतबार बसले कारलाई ठक्कर दिदा रफतारमा गइरहेको अन्य पाँचवटा सवारी साधन एकआपसमा ठोकिएर दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । बेलुकी ५ बजेर ५४ मिनेट जाँदा सोल जोड्ने योङदोङ हाइवेको टनल नजिकै दुर्घटना भएको कोरियन संचार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । प्रहरीका अनुसार एउटा बसले कारलाई ठक्करफुर्सदमा
कोरियामा श्रमिकको तलब ७.३ प्रतिशले बृद्धी

फोनिज कोरिया संवादाता सउल दक्षिण कोरियामा श्रमिकको तलब प्रतिघण्टा ७.३ प्रतिशत अर्थात ४ सय ४० वन वृद्धी भएको छ । हाल प्रतिघण्टा ६ हजार ३० वनमा बढेर ६ हजार ४७० वन भएको छ भने मासिक १३ लाख ५२ हजार २३० वन हुने भएको छ । थपिएको ज्याला २०१७ सालदेखि लागु हुने छ । मजदुर नेताहरु र रोजगारदाताहरु संम्मिलित सरकारको न्यूनतम ज्याला निर्धारण समितीले शुक्रबार बसेको बैठकमा ज्याला निर्धारण गरीएको हो ।फुर्सदमा