Advertisement
SKIP THIS

उत्तर कोरियाद्धारा प्रक्षेपित मिसाईल जापानको समुद्रमा खस्यो


सोल एजेन्सी -उत्तर कोरियाले छोटो दुरीको दुई ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ ।बुधबार बिहान ७ बजेर ५० मिनेटमा ती दुई नोदोंगको परिक्षण गरेको सैंन्य अधिकारीहरुले बताएका छन् ।

एउटा भने करिब एक हजार किलोमिटर उडेर जापानको पानीमा खसेको बताइएको छ ।अर्का मिसाईल भने उडेको केही छिनमा विस्फोट भएको स्रोतले जनाएको छ ।जापानिज सुरक्षा मन्त्री नाकातानीले बताए अनुसार सो मिसाईल जापानको आर्थिक क्षेत्रमा झरेको बताए ।उनले उत्तर कोरियाको सो मिसाईल परिक्षण अक्षम्य भएको भन्दैं कडा आलोचना समेत गरेका छन् ।
उत्त नोदोंग करिब १३ सय किलोमिटर टाढा जान सक्ने जसले जापानको ओक्निहवासम्म सहजैं मार हान्न सक्ने जनाइएको छ ।
दक्षिण कोरियाले मिसाइल प्रतिरक्षात्मक प्रणाली Terminal High Altitude Area Defense (THAAD) मिसाइल प्रतिरक्षात्मक प्रणालीको व्याट्री जडान गरेसंगैं रुष्ट बनेको उत्तरले यो परिक्षण गरेको विज्ञहरुको भनाई छ ।दक्षिण कोरिया र अमेरिकी सरकारले गएको महिना मिसाइल प्रतिरक्षात्मक प्रणाली कोरियामा जडान गर्ने निणर्य गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘ब्लु लायन’ एफसी नेपाल सुपर कपको च्याम्पियन , साहिल मगर बने उत्कृष्ट खेलाडी
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...