Advertisement
SKIP THIS

तपाईं अहिले Photo Slideshow सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

काेरियामा तमु ल्हाेसार

तमुधि काेरियाद्वारा २०१८ जनवरि ७ तारिख साेलमा अायाेजित तमु ल्हाेसारका केही तस्बिरहरू श्राेतः तमुधिं द कारिया फेसबुकबाट

तामाङ संघले २८५४ औं सोनाम ल्होछार मनाउने

    नेपाल तामाङ संघ दक्षिण कोरियाले २८५४ औं सोनाम ल्होछार मनाउने भएको छ । कोरियनहरुको चाड सलनालको पहिलो दिन अर्थात फेबु्रअरी १५ तारिखमा कार्यक्रम हुनेछ । संघको आइतबार बसेको बैठकले अध्यक्ष उइनासिंह वाइवाको संयोजकत्वमा २५ सदस्यीय मूल आयोजक समिति पनि गठन गरेको छ । ‘सोनाम ल्होछार तामाङ समुदायको ठूलो चाड हो । अब चरा बर्ष सकेर नखी ल्हो अर्थात कुकुर बर्ष लाग्दैछ । हामी बिदेशमा छौ । सबै मिलेरफुर्सदमा

गुल्मी सम्पर्क समिति कोरियाले पत्रकार सम्मेलन तथा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आगामी सलनालको दोस्रो  दिन अर्थात फेब्रुरी १६ तारिखमा गर्न लागेको रेसुंगा सांस्कृतिक झलक भाग ३ लाइ सभ्य र भब्य रुपले सम्पन्न गर्न कोरियामा रहेका सम्पूर्ण नेपाली संघ संस्था बीच बृहत अन्तरक्रिया , पत्रकार सम्मेलन , नयां बर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रवासमा आपसी समजदारी र सहकार्य बिना कुनै पनि कार्यक्रम सफल हुन् नसक्ने भन्दै कार्यक्रमलाइ के कसरि सभ्य रफुर्सदमा

माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल(माम्फ) मा सहभागी नेपालीहरु

घ्यङसाङनाम्दोको छाङवन शहरको योङजी पार्कमा भएको तीन दिने माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल(माम्फ) मा सहभागी नेपालीहरु ।

कोरियामा तिज मनाउदै

२०१७ अगस्त २० वुमन फर वुमन दक्षिण कोरियाले मनाएको तीज कार्यक्रममा सहभागी महिलाहरु |

कोरियामा हरितालिका तिज मनाउदै

नेपाल मगर संघ कोरियाले २०१७ अगस्त १९ तारिख आयोजित दर खाने कार्यक्रममा सहभागी महिला दिदिबहिनिहरु|

No EPS / Yes WPS

२०१७ अगस्त २० सौलमा मजदुरहरु द्वारा ई पी एस्  सिस्टम लाई हटाएर वर्क परमिट सिस्टम लागु गर्न कोरियालि सरकारलाई दबाब दिदैं |

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...