Advertisement
SKIP THIS

तामाङ संघले २८५४ औं सोनाम ल्होछार मनाउने


 

 

नेपाल तामाङ संघ दक्षिण कोरियाले २८५४ औं सोनाम ल्होछार मनाउने भएको छ । कोरियनहरुको चाड सलनालको पहिलो दिन अर्थात फेबु्रअरी १५ तारिखमा कार्यक्रम हुनेछ । संघको आइतबार बसेको बैठकले अध्यक्ष उइनासिंह वाइवाको संयोजकत्वमा २५ सदस्यीय मूल आयोजक समिति पनि गठन गरेको छ ।
‘सोनाम ल्होछार तामाङ समुदायको ठूलो चाड हो । अब चरा बर्ष सकेर नखी ल्हो अर्थात कुकुर बर्ष लाग्दैछ । हामी बिदेशमा छौ । सबै मिलेर रमाइलो गर्ने एउटा आधार पनि हो यो ।’ संयोजक उइनासिंह वाईवाले भने । ‘सबै साथीभाइ मिलेर रमाइलो गरौ ।’ उनले थपे ।
‘कार्यक्रममा नेपालबाट कलाकारहरु पनि आउँदैछन् । हामी तामाङ समुदायसँगै अन्य समुदायको पनि साथ र सहयोगको अपेक्षा गर्छौ ।’ तामाङ संघका महासचिब मेघप्रसाद वाईवाले भने ।
‘ल्होछार कार्यक्रम सउलको एडब्लु कन्भेन्सन् सेन्टरमा हुनेछ । यो ठाउँ स्तरीय कार्यक्रम गर्नका लागि उपयुक्त ठाउँ मध्ये एक हो । कार्यक्रममा पाल्नुहुने सबैले रमाइलोसँगै तामाङ परिकारको मजा लिन सक्नु हुन्छ ।’ ल्होछार आयोजक समितिका सहसंयोजक संजिव कुमार गोलेले कार्यक्रम बारे जानकारी दिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • गैर आवासीय नेपाली संघ कोरियाको महासचिवमा नरेश शर्मा नियुक्त
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...