Advertisement
SKIP THIS

तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कलाकार उषा गुरुङको साथमा कोरिया सउलमा तमू ल्होसार भव्यताका साथ सम्पन्न

दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार, सँस्कृति तथा परम्परालाई संरक्षण गर्ने महत्वपूर्ण उद्धेश्य सहित तमू धीं दक्षिण कोरिया केन्द्रले सउल स्काई पार्क होटलमा गत आइतबार ल्होसार मनाएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गरी ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै सो ल्होसार मनाएको हो । “प्येफुर्सदमा

कोरियामा रहेका मगर समुदायले माघे सकराती जनवरी २२ मा मनाउने

दक्षिण कोरियामा रहेका मगर समुदायले माघे सकराती सलनालको दास्रो दिन अर्थात जनवरी २२ मा मनाउने भएको छ । नेपालबाट आमन्त्रण गरिएको कलाकारको साथमा मनाउन लागिएको कार्यक्रममा मगर समुदायको सांस्कृतिक झल्को हेर्न सकिनेछ । चाड पर्व कानुङ सम्पटि, जीवाक्के परिस्ले माराकिङ विकृति अर्थात चाडपर्व हाम्रो सम्पति, संरक्षण गरौ मिलेर ल्याउन हुँदैन विकृति भन्ने नारा सहित हुन लागको कार्यक्रमका लागि नेपालबाट चर्चित गायिका सीता थापामगर आउँदैछिन् भने साथमा कोरियामै रहेका कालकारहरुको पनिफुर्सदमा

शेर्पा संघले ग्याल्पाे ल्होसार जनवरी २२ मा गर्ने

शेर्पा संघ दक्षिण कोरियाले सालनालको दोस्रो दिन जनवरी २२ तारिखमा ग्याल्पो ल्होसार मनाउने भएको छ । भाषा, लिपि, मौलिक चाडपर्व हाम्रो अभियान, ऐतिहासिक संस्कृति संरक्षण र विकास गर्ने हाम्रो अभियान भन्ने मूल नारा सहित हुने कार्यक्रममा डिजे एपी तेन्जिङ र कोरियामा रहेका शेर्पा कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ । ‘२१५० औं ल्होसार कार्यक्रममा संस्कृतिक कार्यक्रम त हुने नै छ । शेर्पा जातिको सामाजिक पक्ष पनि कार्यक्रममा आएर हेर्न सकिने छ ।फुर्सदमा

थारु कल्याणकारी सभा दक्षिण कोरियाले सालनालको तेस्रो दिन जनवरी २३ सोमबारमा माघी पर्व मनाउने

थारु कल्याणकारी सभा दक्षिण कोरियाले सालनालको तेस्रो दिन अर्थात जनवरी २३ सोमबारमा माघी पर्व मनाउने भएको छ । थारुहरुको महान चाड माघी कोरियामा रहेका थारु समुदायले प्रत्येक बर्ष मनाउँदै आएको भए पनि कोरोना महामारीका कारण तीन बर्ष देखि भएको छैन । थारु परिकार र कोरियामै रहेका थारु कलाकारहरुको बेजोड प्रस्तुती हुने थारु कल्याणकारी सभाका अध्ययक्ष शिवशंकर महतो थारुले बताएका छन् । ‘झण्डै तीन बर्ष पछि हामीले यो कार्यक्रम गर्न लागेकाफुर्सदमा

सलनालको पहिलो दिन नेपाली समाज दक्षिण कोरियाले चियापान तथा भेटघाट गर्ने

नेपाली राष्ट्रिय चाडहरू सोनाम तथा गेल्बु (ल्होछार÷ल्होसार)को अवसर पारेर सलनालको पहिलो दिन अर्थात जनवरी २१ म जनता समाजवादी पार्टीको (जसपा) प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले चियापान कायक्रम गर्ने भएको छ । चियापान कार्यक्रममा कोरियामा रहेको नेपाली सबैलाई सहभागी भैदिन समेत समाजले आग्रह गरेको छ । निक ट्राभलको हल तोङदेमुनमा हुने कार्यक्रम विहान १० बजे देखि ४ बजे सम्म चल्नेछ । कार्यक्रममा कार्यकर्ता भेटघाट,चियापान,तथा पार्टी प्रबेस कार्यक्रम पनि हुने आयोजकलेफुर्सदमा

दीर्घकालिन शैक्षिक कोषकाे लागि काेरियामा ल्होछार कार्यक्रम

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सोनाम ल्होछार कार्यक्रमबाट ‘दीर्घकालिन तामाङ शैक्षिक कोष’ स्थापना गर्ने भएको छ । मञ्जुश्री सम्वद २८५९औं ह्योइ (तावर) ल्हो (विरालो वर्ग) सोनाम ल्होछारको अवसरमा जनवरी २१ मा विविध कार्यक्रमका साथ मनाउन लागेको ल्होछार साँझमा शैक्षिक कोषको स्थापना घोषणा हुने घेदुङ अध्यक्ष रवि लामाले जानकारी दिए । उनले कोरियाको सौलमा ल्होछारको पहिलो दिन मनाउन लागेको कार्यक्रमै कोषको रकम घोषणा हुने बताए । घेदुङको भरखरै सम्पन्न ल्होछार सम्बन्धीफुर्सदमा

बौद्ध परिवारको स्मारिका विमोचन

नेपाल बौद्ध परिवार दक्षिण कोरियाले आफ्नो रजत जयन्तीको अबसरमा स्मारिका प्रकाशन गरेको छ । कोरियामा सबै भन्दा पुरानो संस्थाको रुपमा रहेको बौद्ध परिवार आइतबार बार्षिक साधारण सभा तथा स्मारिका विमोचन कार्यक्रम गरेको छ । बौद्ध परिवारको स्मारिकामा बौद्ध धर्म, संस्कार संस्कृति र कोरियाली जीवनमा बौद्ध धर्म दर्शनका कुरा पढ्न पाईन्छ । झन्डै डेढ बर्ष अघि नै तयार भएको पुस्तकलाई गोकुल थोकर र कुसाङ शेर्पाको समूहले सम्पादन गरेको छ । कोरोनाफुर्सदमा

कोरियाको तीन सहरहरुमा एकै दिन तमू ल्होसार मनाउने

कोरिया स्थित जातीय संस्था तमू धींले एकै दिन प्रमुख तीन सहरहरुमा आफ्नो मौलिक पर्व तथा नयाँ वर्ष तमू ल्होसार आउँदो जनवरी १ तारिक मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै कोरियाको सउल स्काई पार्क होटल, थेगुको मेइल गार्डेन र बुसानको जिकेएस हलमा दिउँसो १२ बजेदेखि शुरु हुने गरी एकैपटक ल्होसार मनाउने भएको हो । तमू धींफुर्सदमा

कोरियामा “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” मनाइने

कोरियामा बर्षेनी मनाउदै आइरहेको “मगर माघे संक्रान्ति विशेष कार्यक्रम ” आउँदो जनवरी २२ मा मनाइने भएकाे छ । नेपाल मगर संघ गणतन्त्र कोरियाले आफ्नो शाखाहरु बुसान/किम्हे शाखा र थेगु शाखा DSME मगर समाज गजेदोसँगको संयुक्त आयोजनामा सउलस्थित (성동 차차차 스텐드 빠 나이트 서울 특별시 중구 흥인동 15 번지) मा सो कार्यक्रम मनाउने भएकाे हाे । स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित नेपालबाट आमन्त्रित कलाकार सीता थापा मगरको प्रस्तुतिले कार्यक्रम भव्य हुनेफुर्सदमा

घेदुङले जनवरी २१ मा सोनाम ल्होछार मनाउने

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन जनवरी २१ म कोरियामा सोनाम ल्होछार मनाउने भएको छ । आफ्नो भाषा धर्म, संस्कार र संस्कृति संस्कारको संरक्षण गरौ, आफनो पहिचान र अस्तित्वको लागि एक हौं भन्ने मुल नारा सहित हुन लागेको कार्यक्रमबाट भएको आम्दानीले दीर्घकालीन शैक्षिक कोषको स्थापना गर्ने भएको छ । ‘हाम्रो समुदाय शैक्षिक रुपमा निक्कै पछाडी छ । त्यसैले हामीले सकेको सहयोग गरेर बिपन्न जेहेन्दार विद्यार्थीका सहयोग गर्नका लागिफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...