Advertisement
SKIP THIS

कोरिया आएको तीन हप्तामै प्राणघातक रोग


सोल-ईपीएसमार्फत रोजगारी गर्न कोरिया आएको केहि दिनमै एक जना नेपाली कामदारलाई प्राणघातक रोग हेपाटाईटिस बी लागेको छ | ताप्लेजुङ थिङलाबुका दर्शन ओख्राबुलाई कोरिया आएको ३ हप्तामै हेपाटाईटिस बी भएको हो |

 

दर्शन गत सेप्टेम्बर २४ मा मात्र कोरिया आएका हुन् | उनि नाम्याङजुमा रहेको सोल फर्निचर उद्योगको कामदारको रुपमा आएका हुन् | त्यहाँ उनिसंगै अरु तीन नेपाली कार्यरत छन | केहि दिन काम गर्ने बित्तिकै स्वास्थ्यमा सन्तुलन बिग्रीएपछि कम्पनीले अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको थियो |

 

स्वास्थ्य परीक्षणमा हेपाटाईटिस बी देखिएपछि दर्शन चिन्तामा परेका छन् भने कम्पनि ब्याबस्थापनले जसरि भए पनि नेपाल फर्काउन प्रयास गरेको छ | दर्शन पनि नेपाल फर्कन चाहन्छन तर कम्पनिले प्लेन भाडा आफै व्यवस्था गर्नु भनेपछि उनि समस्यामा परेका छन् |

 

दर्शनको सहयोगका लागि किराँत याक्थुङ चुम्लुङ कोरियाले सहयोग अभियान संचालन गरेको छ | दर्शनको प्लेन भाडा र केहि सहयोग रकम संकलन भैरहेको सस्थाका अध्यक्ष सन्तोष मादेनले बताए | मादेनले दर्शनलाई सहयोग गर्न कोरियामा रहेका सम्पूर्ण नेपालीलाई अनुरोध पनि गरेको छन् |

 

दर्शनलाई सहयोग गर्न चाहनेले

सन्तोष मादेन -01048351565
गणेश मेन्याङबो -01086842033
सजना यक्सो -01026898752
दिपेंद्रा आङबुहाङ -01064432948

बैंक

620214579028 keb bank
code 05 limbu santosh

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...