तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाली भाईले कोरियामा माईनस २०/२१ डिग्रीको चिसोमा काम गर्नु पर्दाको पिडा (भिडियोसहित)

एईडेन छन्त्याल हिँऊ । टाढावाट देख्दा, आहा ! कत्ति रमाईलो लाग्ने, मनमोहक देखिन्छ । नेपालमा हुँदा धेरै वर्षको ग्यापमा कहिलेकाहिँ नजिकवाट हिँऊ देखेको मान्छे म । कहिलेकाहिँ मात्र आउने भएर होला उत्सब हुन्थ्यो हिँऊ परेको दिन । खसि कुखुरा जे हुन्छ काटेर खाईन्थ्यो । त्यो नभए पनि अरु बेला भन्दा अलि मिठै पकाएर खाईन्थ्यो । घाँसदाउरा गर्न जानुपर्दैनथ्यो । गाईभैँसीलाई पराल कुँदो खुवाईन्थ्यो, त्यसैले गाईभैँसी चराऊन पनि जानुपर्दैनथ्यो । फोटोफुर्सदमा
कोरियाबाट केपी वली र प्रचण्डलाई खुला पत्र

श्रमदिप चौलागाई आदरनिय कमरेडद्वय केपी प्रचण्ड अभिवादन ! सर्बप्रथम तपाइहरुको सु स्वास्थ्यको साथै देश र जनताको पक्षमा सगरमाथा झै अटल भएर निर्णय गर्ने सोच र क्षमता भगवानले तपाईहरुलाइ प्रदान गरुन भन्ने कामना गर्दै यो पत्र सुरु गर्दैछु । पारिवारिक आर्थिक बिपन्नताको बिरुद्धमा लड्न रोजगारी खोज्दै प्रवासी भुमिमा आएर उमेर , उर्जा र जवानी जलाई , बिप्रेशन नामको दुई मुठी तातो खरानी देशमा भित्राउन खुन पसिना बगाइ रहेको म एक आमफुर्सदमा
जाती र जातीयता सबैले सबैको सम्मान गरौ

जाती भन्ने कुरा नेपालिहरुलाई बिस्तारै सामान्य हुदै गैरहेको छ वा भनौ पाच्य हुदै गैरहेको छ तर जातियता भन्ने कुराले भने समाजमा अझै खैलाबैला मच्याउने गर्दछ। जाती र जातीयता भन्ने शब्दहरु सुन्दा खासै फरक नलागे पनी यसको अर्थ भने पृथक छ। जाती ब्याक्ती बिषेश लाई जनाउने शब्द हो भने जातीयता ब्याक्ती बिषेशको पहिचानलाई झल्काउने शब्द हो। यसरी एक अर्काका परिपूरक यी दुई शब्दको अन्तरद्वन्द्व नै आज नेपालमा देखिएको प्रमुख समस्या हो।फुर्सदमा
कोरियामा लाख कमाइ हुने सपनामा त्यागिएको ज्यान

जन्म हुनु र मृत्यु हुनु चलि आएको सृस्टी को नियम हो । तर जानी जानी कालको मुखमा ज्यान दिनु नामर्द पन हो भनेर भनिरहनु जरुरत नहोला । पिर व्यथा चिन्ता सबैलाई हुने गर्छ कसैले देखाउछ्न कसैले लुकाउछ्न । जब समस्या आउदा समस्याबाट टाढिन खोज्छ त्यो मान्छेले जिन्दगीको अर्थ नबुझेको हुन सक्छ । कतिपय मानिसहहरु ठुलो ठुलो सपना बुनेर बसेको हुन्छ । तर उपचार नै नहुने रोग लाग्छ । उपचार हुनेफुर्सदमा
विदाई र स्वागत, ह्याप्पी न्यू ईयर !

एईडेन छन्त्याल विदाई कत्ति धेरै पिडाको भारी बोकेर आउँछ । मनमा सन्नाटा छाउँछ । सबै आत्मा पिडामा हुन्छ । आँसुको भेल बर्सिन्छ । तर स्वागतमा भने त्यसको ठिक उल्टो हर्ष अनि उल्लास । पुरानो सकिन्छ, नयाँ आउँछ । अनेकौँ चुनौतीहरुसँग सामना गरेर सकियो यो वर्ष । धेरैजना रँगमञ्चहरुमा रमाएर वित्यो यो वर्ष । धेरै योद्धाहरु युद्ध मैदानमा उभिएर सकियो यो वर्ष । कत्ति ओठहरु मुस्कुराए । कत्ति नयनहरु रसाए ।फुर्सदमा
बदनाम हुदै छ पत्रकारीता

अत्रस्त यात्री समीप कुनै पनि समाजमा समाज संचालनका लागी पत्रकारिता एक अभिन्न अंग हो, पत्रकार बिनाको समाज अन्धकारमय हुन्छ। सत्य युग देखी नै पत्रकारिता कुनै न कुनै रुपमा अंगालिदै आइरहेको छ भन्ने कुरा नारदमुनीको इतिहासबाट पुष्टि हुन्छ । पत्रकारिता भनेको अन्धकारमा रहेको चिजबस्तुलाई खोजतलास गरी सत्यतथ्य बाहिर ल्याई प्रकास दिनु वा भनौ कुनै अन्धकारमा रहेको बिषयबस्तुलाई उज्यालो प्रदान गर्ने पेसा हो। यस पेसामा निडर, कठोर मन भएका, कुनै पनि बिषयबस्तुलाईफुर्सदमा
कोरीया सपना र वास्तविक भोगाई

कोरियन ड्रामामा देखिने लोभलाग्दो दुनियाँ । कम लागतमै जान पाईने (सामान्य वर्गलाई पनि पैसा जुटाउन खासै समस्या नपर्ने) र सजिलै महिनाको १ लाख कमाई हुने कुरा सुनिसकेपछि मलाई कोरियाप्रतिको मोह एकाएक वढेर आउँछ । महिनाको लाख लाख कमाई हुन्छ भने जावो मासिक ४/५ हजारको जागिर के खान गर्नुप¥यो । त्यसपछि गरिरहेको काम पढिरहेको क्याम्पस सब विचमै छोडेर कोरियाको ठूलो सपना देख्दै कोरियन भाषा पढाउने ठाउँमा गएर भर्ना भई कोरियन भाषाफुर्सदमा
लडाई जातीबादको की बर्गको

पछिल्लो समयमा नेपालमा जातीय बहसले निकै चर्चा पाएको छ। अझै सामाजीक सञ्जालको कुरा गर्ने हो भने त लाग्छ देशमा जातीय दङ्गा भत्किदै छ। एउटा जातीले अर्को जातीलाई खसालेको अर्कोले आर्कोलाई खसालेको यस्ता वाकयुध्द चल्न थालेको धेरै भयो सामाजिक सञ्जालमा, तर पनि यो बिषयमा सरकार र बहसकर्टाहरु गम्भिर देखिदैनन् जस्को दूरगामी असर अति भयानक हुने देखीन्छ। हामी समाजमा 3 प्रकारका जनता छौ । पहीलो ~ अरुले जे भन्यो त्यही कुरालाई बिश्वासफुर्सदमा
मोयोकथाङको मजा

‘दिदी भोली मोयोकथाङ जाउँ है’, म कोरिया आएको त्यस्तै दुई तीन महिना पछि होला बहिनीले भनि । ‘मोयोकथाङ ?’ मैंले प्रश्न गरें । ‘अँ दिदी, मोयोकथाङ तातो पानीमा नुहाउने ठाउँ’, उनले सामान्य जानकारी दिइन् । तातोपानी भन्नासाथ मलाई तिब्बतको खासाबजार नपुग्दैको तातोपानीमा केहीबर्ष अघि घटेको घट्नाको याद आयो । आमाको हातखुट्टा र शरीर प्रायः झम्झमाइ राख्ने, बेलाबेलामा ठेउला उठ्ने विरामी थियो । जति औषधी उपचार, धामी झाँक्री गर्दा पनिफुर्सदमा
मतपरिणाम देशविकासको लागि दिएको अन्तिम अवसर

नेपाली जनता देशमा शुसासन, स्थिरता सँगसँगै विकास र समृद्धि चाहन्छ भन्ने गतिलो उदाहरण हो यसपालीको वाम गठवन्धनले देशमा हुने स्थिरता र विकासको नाराप्रतिको चुनावी परिणाम । झट्ट हेर्दा नेपाली जनता सजिलै भावनामा वहकिने जस्तो देखिएतापनि विकासका कुराहरु सँधै चुनावी नारामात्र भई चुनावपश्चात धेरैचोटी धोका पाईरहँदा स्पाटिलो धारझैँ तिखारिएको छ । देशमा लामो समयसम्मको द्धन्द्धवाट वाक्कदिक्क भएर विकासको ठूलो आसका साथ २०६२/६३ को जनआन्दोलनपश्चात भएको पहिलो संविधानसभाको चुनावमा तत्कालिन माओवादी पार्टीलाईफुर्सदमा