Advertisement
SKIP THIS

तपाईं अहिले देश सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

दक्षिण कोरियाबाट फर्केका ३ जना सहित ७ जना उद्यमी पुरस्कृत

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरेका ७ जना उद्यमी पुरस्कृत भएका छन् । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दक्षिण कोरियाबाट फर्केका ३ जना सहित ७ जना उद्यमीलाई सम्मान गरेको हो । विदेशमा सिकेको सीप उपयोग गर्दै स्वदेशको अर्थतन्त्रमा योगदान गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । दुवईबाट फर्किएर कुखुराको चल्ला उत्पादन गर्ने नवराज पौड्याल उत्कृट राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मानित भए । कान्तिपुर पोल्ट्री ब्रिडिङ उद्योगफुर्सदमा

विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा सेवाग्राहीलाई हैरान

एसिया कै प्रतिष्ठित र व्याबस्थित अस्पताल दावी गरिएको धरान स्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान अहिले बिरामी र कुरुवा को लागि हैरानी को केन्द्र बनेको छ। एउटा सामान्य रोग चेक जाँच गराउन को लागि दुई दिन देखि साता दिन सम्म लाग्न सक्छ। हुन त अस्पतालमा धेरै आधुनिक उपकरण हरु छन,X-ray,CT scan ,video x-rey ,MRI,Lab,ECG,therapy machine लगायत आधुनिक उपकरण हरु उपलब्ध छन।तर सेवा सुविधा उपलब्ध भएर पनि सन्चालन गर्ने बैज्ञानिक प्रणालीफुर्सदमा

लोक सेवाको बिज्ञापन प्रति दलित समुदायको आपत्ति, विद्यार्थीद्वारा आन्दोलनको चेतावनी !

लोक सेवा आयोगले निकालेको विज्ञापन प्रति असन्तृष्ट जनाउदै दलित विद्यार्थीहरुले चरणबद्ध आन्दोलन गर्ने जनाएको छ । सबै राजनीतिक दलसँग आबद्ध विद्यार्थी नेताहरुले दलित आन्दोलनका अगुवाहरुलाई सहित आन्दोलन उपस्थिति गराउने र आन्दोलनबाट विज्ञापनको खारेजी गराउने दावी उनीहरुले गरेका हुन् । शनिबार दलित विकास समितिको सभाहलमा आन्दोलनका अगुवा सहित दलित विद्यार्थीहरु आन्दोलनको रोडम्याप बनाउनुको साथै आजै ४ बजे माइतीघरमा विरोधसभा समेत गर्ने उनीहरुले बताएका छन् । नेपालको संविधान २०७२ को धारा ३८(४),४०(१),४२(१)फुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...