Advertisement
SKIP THIS

admin

 

दक्षिण काेरिया र म 

परदेशकाे जीवन बिचित्रकाे हुन्छ । अर्लामकाे आवाजसँगै उठ् । अनुहार पनि राम्रोसँग धुन नपाई हतारहतार केही खाऊँ र काममा जाऊँ । थकाइ नमानी हप्ताभरि उहीँ कम्पनीकाे ड्रेस लगाएर रातदिन नभनी काममा जाेतिनु पर्ने बाध्यता । काेठामा साथीलाई डिस्टर्ब हाेला कि भनी अपनाउनु पर्ने अतिरिक्त सतर्कता । मेसिनजस्ताे जिन्दगी । खालि काम, काम अनि काम । काम सकियाे , सम्बन्ध सकियाे । कसैलाई कसैकाे मतलब समेत हुँदैन । केही दिनअघि एकजना दाइकाे बिदाई कार्यक्रम भयो । दक्षिण काेरियाकाे झन्डै-झन्डै एकदशककाे बसाइँलाई बिटमार्दै उहाँ घर फर्किँदै हुनुहुन्थ्यो । लामाे समय बसेकाे ठाउँफुर्सदमा


खोटाङ सेवा समाज दक्षिण कोरियाको अधिवेशन सम्पन्न अध्यक्षमा नवनवीन राई

नेपालको पूर्वी जिल्ला खोटाङबाट रोजगारीको सिलसिलामा कोरिया आई विभिन्न पेशामा आबद्ध रहेका खोटाङ जिल्लाबासीहरुको साझा चौतारीको रुपमा स्थापित खोटाङ सेवा समाज दक्षिण कोरियाको १९ औ महाअधिवेशन सम्पन्न भएको छ । कोरियाको महानचाड छुसकको अवसरमा गत सेक्टेम्बर ९ तारिख सिओलको तोङदेमुन स्थित रहेको निक ट्राभलको सभाहलमा भएको उक्त महाअधिवेशनबाट नवनविन राईको अध्यक्षता १३ सदस्यीय नया कार्यसमिति चयन गरिएको छ । समाजको बरिस्ठ उपाध्यक्षमा सुष्मा रानाहँमा, उपाध्यक्षद्धयमा दिनेश शाक्य र सुरेन्द्र बुढाथोकी, महासचिवमा बलराम राई, सचिबमा प्रदीप राई, कोषाध्यक्षमा जुनल राई र सदस्यहरुमा क्रमश विनिता आले, तिर्थराज राई,जनम राई, निशान राई ,फुर्सदमा


किरात याक्थुङ चुम्लुङको १२ औ महाधिवेशन भव्यताका साथ सम्पन्न, अध्यक्षमा दिर्जमान निर्वाचित

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १२ औ महाअधिवेशन कोरियाको राजधानी सिओलको तोङदेमुन स्थित नेपाली एण्ड थाई रेष्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको थियो । चुम्लुङको निवर्तमान अध्यक्ष अग्नी पन्थाक मिराकको सभापतित्वमा भएको सो महाधिवेशनमा कोरिया स्थित विभिन्न सामाजिक,जातिय क्षेत्रिय तथा राजनिती संस्थाका पदाधिकारी तथा प्रतिनिधीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । चुम्लुङको ११ औ कार्यसमितिको आर्थिक प्रतिवेदन कोषाध्यक्ष पबित्र थेवेले प्रस्तुत गर्नु भएको थियो । प्रगती प्रतिवेदन महासचिव सागर माङमु लिम्बुले प्रस्तुत गर्नु भएको थियो भने कार्यपत्र अध्यक्ष अग्नि पन्थाक लिम्बुले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै याक्थुङ युवा समुदाय बीच पारस्परिकफुर्सदमा


तामाङ घेदुङको स्थापना दिवस तथा बार्षिक साधारण सभा सम्पन्न

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार भएको कार्यक्रममा दक्षिण कोरियामा रहेका तामाङहरू सहभागी भएका थिए । तामाङ भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण गरौं भन्ने नाराका सहित भएको कार्यक्रमलाई घेदुङ संघीय परिषदको सदस्य तथा कोरिया इन्चार्ज सोम तामाङले सम्बोधन गरेका थिए । उनले सङ्घीय घेदुङले काठमाडौंमा ग्रेन् घिम बनाउन लागेकोले सहयोग गर्न आग्रह गरे । ‘यो सबै तामाङको आस्था र हाम्रो आफ्नो भन्ने घर हो । त्यसैले सकेको सहयोग सबैले गर्नु पर्यो।’ कार्यक्रममा महासचिव शुभराज बोम्जनले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुतफुर्सदमा


इलामेली समाजको अधिवेशन सम्पन्न अध्यक्षमा टिका थेगिम

आईतबार इलामेली समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट टिका थेगिम अध्यक्षमा निर्वाचित भएका छन् । कार्यक्रममा गैर आवासीय नेपाली संघ NRNA कोरियाका अध्यक्ष दिपक पुनको प्रमुख आथित्यता र पूर्वाञ्चल सरकार समाज दक्षिण कोरियाका अध्यक्ष अमृत राई को बिशेष आतिथी रहेका थिए । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष दिप गुरुङ, उपाध्यक्ष देष बहादुर लिङ्देन, महासचिव सुरेश रिजाल,सचिव भीम बिराज शंकर, कोषाध्यक्ष भवानी घिमिरे,सह कोषाध्यक्ष मदन चापागाईं रहेका छन् । सदस्यहरुमा आशिष शाह, डिल्लि हाङसुरुम्बा, सुबाश चेम्जोङ, सुनिल गुरुङ, गणेश तामाङ, छत्र राई र तिर्थ लुईटेल निर्वाचित भएका छन् ।फुर्सदमा


पीलो

युगौँदेखि उत्तानो आँ…खोलेर बसेको कान्तिपुर कहिल्यै नअघाउँने खञ्चुवा मुख जसको अनुहारबाट सर्वत्र पीपै पीप खस्या छ किनभने पीलोझैँ पाकेर निधारमै ढ्याक्क सिंहदरबार बस्या छ ।


ताप्लेजुङ सम्पर्क समितिले छुसकमा डान्सपार्टि गर्ने

ताप्लेजुङ सम्पर्क समिति द. कोरिया ले कोरियन ठुलोचाड(दशै) छुसग मा डान्सपार्टि गर्ने भएको छ। आज दोङदेमुन स्थित एक नेपाळी रेस्टुरेन्टमा डान्सपार्टिको पोस्टर सार्वजनिक गर्दै कार्यक्रम बारे जानकारी गराएको हो। डान्सपार्टि सेप्टेम्बर 12 तारिक छुसक को पहिलो दिन सुवनमा हुने ताप्लेजुङ सम्परक समिति का कार्यवाहक अध्यक्ष शुक्र लिम्बू ले बताए। ” हाम्रो ताप्लेजुङ प्यारो ताप्लेजुङ पर्वासि ताप्लेजुङ को एकता, ताप्लेजुङ जिल्ला को शिक्षा र पर्यटन क्षेत्रको प्रबर्द्धन र बिकासमा हाम्रो प्रतिबद्दता” नारा दिईएको सो डान्स पार्टि को उद्देस्य आपतकालीन राहात कोष स्थापनागर्ने रहेको कार्यबाहक अध्यक्ष लिम्बू ले बताए ।


इम्जिन : कोरियाली युद्धबिम्ब

सन् २०१३, अक्टोबरको पहिलो साता दक्षिण र उत्तर कोरियाको सम्बन्ध सामान्य बन्दै थियो । खेसङ गोङदान (दुवै कोरियाले स्थापना गरेको औद्योगिक क्षेत्र) को विवादित विषयलाई लिएर दुई कोरियाका उच्च अधिकारी छलफल गरिरहेका थिए । उत्तरमा पर्ने खेसङ गोङदानमा दक्षिणका लगानीकर्ताको पुनः प्रवेशलाई लिएर सञ्चारमाध्यमले विभिन्न विश्लेषण प्रकाशन र प्रसारण गरिरहेकै बेला अक्टोबर २० मा दुवै कोरियाको सिमाना क्षेत्र अवलोकन गर्ने साइत जुर्‍यो । दुवै कोरियाको सिमानालाई डीएमजेड भनिन्छ । सन् १९५० बाट सुरु भएको कोरियाली युद्धमा दक्षिण र उत्तर कोरियाली, चिनियाँ र अमेरिकी गरी ३० लाखभन्दा बढीको ज्यान गएपछि संयुक्तफुर्सदमा


बाल यौन दुराचार गर्ने जर्मनी नागरिक पक्राउ

काठमाडौं-बिभिन्न समानहरु दिई ललाई फकाई प्रलोभनमा पारी बाल यौन दुराचार गरेको अभियोगमा काठमाडौं ठमेल, ज्याठास्थित एक होटलको कोठाबाट जर्मन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ | ६३ वर्षीय अल्बर्ट फ्रेडलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले बिहिबार पक्राउ गरेको छ । यौन दुराचार गरी नेपाली बालकहरुलाई पीडित बनाउने गरेको भन्ने बिषेश सूचनाको आधारमा ब्यूरोबाट निरन्तर निग्रानी तथा अनुसन्धान गर्ने क्रममा निज जर्मन नागरिक बस्दै आएको होटलबाट १ जना नेपाली नाबालकलाई तत्काल उद्दार गरी उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । निजलाई बाल यौन दुराचार मुद्दा अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्यादफुर्सदमा


प्रहरीद्वारा पत्रकार माथी दुर्ब्यबहार

काठमाडौं-हेटौडामा प्रहरीले पत्रकारमाथी दुर्ब्यबहार गरेको छ | रेडियो सरोबरका ९२.५ मेगाहर्ज हेटौडाका स्टेसन म्यानेजर राजु लामिछानेमाथि बिहिबार साँझ हेटौँडाको शितलमहल चोकमा प्रहरीले दुर्ब्यबहार गरेको हो | ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्दै गरेको फोटो खिच्ने क्रममा संचारकर्मी लामिछानेमाथि प्रहरीले दुव्र्यवहार गरेको थियो । प्रहरीले उनको मोटरसाइकलको चाबी, लाइसेन्स, मोबाईल खोसी फोटो हटाउने प्रयास समेत गरेका थिए । असई डीसी चौधरी र प्रहरी जवान सोभि पासवान लगाएत केहि प्रहरीले लछारपछार पार्दै गाडीमा हाल्ने कोशिस गरेपछि स्थानीय र प्रहरी बीच झडप समेत भएको थियो । झडप भएको केहि समयपछि अन्य पत्रकारले फोटो खिच्दाफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...