Advertisement
SKIP THIS

छुसकमा झापालीको कन्काई संगीत घन्कीने


फोनिज कोरिया संवाददाता
सोल,
झापा मिलन समाज दक्षिण कोरीयाले आउदो सेप्टेम्बर १५ मा कन्काई सांगीतिक सौगात गर्ने भएको छ। नेपाल सम्पर्क समितिबाट कार्यक्रम गर्ने अनुमति पाए सगै कोरीयाको महान चाड छुसकको अवसरमा कोरीयामा रहेका नेपालीहरूसंग सागीतिक मनोरञ्जन गर्ने तयारीमा जुटेको छ।

जुलाई ३ मा बसेको समितिको बृहत भेलाले कार्यक्रम सफल बनाउन राजु सन्तोषी थापाको संयाजकत्वमा ५ उप समिति तथा १०१ सदस्यीय आयोजक समिति गठन गरेको छ।

मुल कार्यक्रम संयोजक  राजु सन्तोषी थापा कलाकार छनोट तथा हल ब्यबस्थापन समिति  के.पी सिटौला संयोजक, ध्यान राई,   लोचन राई ,सन्तोष श्रेष्ठ  ,शुसिल मैनाली र   सुरेन्द्र नाल्बो रहेका छन् ।

जन सम्पर्क तथा सस्थागत समन्वय समिति पवन राई संयोजक , बाल कृष्ण बान्तवा उप संयोजक  मंगल लिम्बु ,माया मोक्तान ,  धनुजा राई , रोशन ढकाल र पर्शु शेर्पा रहेका छन्  ।

आर्थिक समितिमा   युबराज दाहाल संयोजक सुरज केसि र   नरहरी फुयाल रहेका छन् । टिकट ब्यबस्थापन  शुसिल मैनाली संयोजक , सुरेन नाल्बो र  समिर पौडेल रहेका छन् । मिडिया तथा प्रचार प्रसारमा अनिल नेपाल संयोजक०  पुस्कर श्रेष्ठ ,अजय श्रेष्ठ , युबराज चापागाई र  ओम प्रकास पाठक रहेका छन्

धुर्मुस सुन्तली फाउनडेसन सहयोगार्थ तथा झापा मिलन समाजले सञ्चालन गरेको पाथीभरा हाउसलाई ब्यबस्थित गर्ने उध्देश्यका साथ गर्न लागेको सांगीतिक सौगातलाई सफल बनाउन दक्षिण कोरीयामा रहेका सम्पुर्ण झापालीहरू जुटिरहेको संस्थाका अध्यक्ष्य सन्तोष श्रेष्ठ बताउनु भएको छ।

कोरीयाका बिभिन्न संस्था तथा ब्यक्तित्वहरूले कार्यक्रमलाई पुर्ण सहयोग गर्ने अपेक्षा लिएको तथा कार्यक्रमको सम्पुर्ण आर्थिक आय ब्यवय पारद्रशी रूपमा सार्बजानिक गरिने पनि बताउनु भयो।

कार्यक्रमलाई सहयोग गर्ने नामलिष्ट झापा मिलन समाजको फेसबुक पेजमा सार्बजानिक गरिने तथा कार्यक्रमलाई सहयोग गर्न दक्षिण कारीयामा रहेका नेपाली हरूलाई झापा मिलन समाजले आवाह्वन गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...