Advertisement
SKIP THIS

नयाँ शक्ति कोरियाले गर्यो ६ निर्णय


सोल-सलनालको दोस्रो दिन 8 तारिक नया सक्ति निर्माण अभियान कोरियाले बिषेस भेला गर्ने साथै श्रम सहचारी अनिल गुरुंगलाई बिदाई गर्ने भएको छ |

 

 

गत २४ तारिक नेपाल हाउसमा बसेको नया शक्ति निर्माण अभियान बैठकले सो निर्णय गरेको हो |

 

 

बिहान १२ बजे देखि साझ ६ बजे सम्म चलेको बैठक मा भाबी योजना र कोरीयाबाट नयासक्ति निर्माण अभियानले कोरीया बाट नेपाल बन्ने नया पार्टीलाई सहयोग गर्ने  र ८ तारिकको बिषेस भेला गर्ने बारेमा  छलफल भएको थियो |

 

 

नया सक्ति निर्माण अभियान  कोरियाका सयोजक बलाराम पुन को सयोजकत्यो मा बसेको बैठकलाई  मगरसंघका  निबर्तमान अध्यक्ष  पुरण राना मगरले सहजीकरण गरेका थिए |

 

 

बैठक मा पहिले बलाराम पुनको सयोजक मा नया सक्ति निर्माण  अभियान टोलि बने पनि  यसलाइ मुर्तरुप र सकृय सथिहरु लाइ विभिन्न बिभग को जिम्मेवारी र एउटा अन्तिरिम केन्द्रिय  कमिटी कोरिया बनाउने भन्ने बिसयमा छलफल भएको थियो ।  ८ तारिक भेलाबाट यसैलाई पूर्णता दिने तरिकाले विभिन्न निर्णय गरेको थियो।

 

 

१आम अभियानकर्ताहरु पेवामुखी राजनिती नभई सेवामुखी राजनिती गर्दै नेपाली राजनितिमा मौलाएको बिकृतिलाइ अन्त्य गर्दै समृद्धि नेपाल को लागि सबै लाई लगानी मैत्री बनाउने । र सबैलाई यो अभियानमा जोड्दै लैजाने ।

 

 

२ नया युबा नया बिचार स्वतन्त्र साथिहरुलाइ यो अभियानमा सामेल गर्दै लैजाने । यो एउटा राजनीतिक शक्ति भएता पनि सामाजिक सेवामा सक्रिय भएर जनसेवाका काम गर्दै नयाँ शक्तिमा आवद्ध  हुन चाहने युवाहरूलाई सामेल गर्दै लैजाने ।

 

 

३..नया शक्ति निर्माण अभियानको फेब्रुअरी 8 तारिक बिशेष भेला छलफल गरि एउटा ठोस कमिटी बनाउने  |

 

 

४.यो कोरिया को महान पर्व सलनाल पछी लगतै नया शक्ति निर्मान अभियान कोरिया ले कोरिया को विभिन्न सहर हरुमा भेला गर्ने।

 

 

५. अब बन्ने नया पार्टी लाई तन,मन,वचन कर्म र आर्थिक नैतिक रुपले कोरियाबाट पनि भरपुर  सहयोग गर्ने।

 

६ अब को नया सक्तिमा नया सथिहरुलाइ जोद्दै लैजाने  आदि ।

 

त्यो दिन श्रम सहचारी अनिल गुरुङ र नया शक्ति अभियानता पुरन राना मगर लाई बिदाई  गरिने भएको छ  | यो विशेष भेला भएकोले सम्पुर्ण नया शक्ति निर्माण अभियन्ता साथिहरु र यो नया शक्ति निर्माण अभियान मा लाग्न चाहनु हुने सम्पुर्ण कोरिया बासी नेपालीहरु,पत्रकार , बुद्धिजीवी मज्दुर,ब्यपारी सबैलाइ हर्दिक निमन्त्रणा गर्दछौं ।

 

मिति-2016/2/8 तारिक (सलनाल को दोस्रो दिन)

समय-दिउस को 3 बजेबाट

स्थान -दुर्गा रेस्टुरेन्ट (सिटि हल )

जाने तरिका- 1 नम्बर रेल (सिटि हल /सिछङ) गेट न.4

 

सम्पर्क नम्बर- (सौल लगाएत सबै सहर हरुको लागि)

 

सयोजक- बलाराम पुन-01059502626

जीवन बिस्वकर्मा-01088633002

गणेश रिजाल-01021434984

रमेश पुडासैनि-01059486470

दिपक पाठक-01064970645

पेम सान्ङ्बो सेर्पा-01048686339

प्रकाश गुरुङ-01021894553

 

(बुसान-थेगु- किमे)

 

रमेश उप्रेती-01095063207

धर्मन्त शाह -01059475636

बिरेन्द्र राना-01059298935

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...