Advertisement
SKIP THIS

एम डब्लु टि भिको ११ औं बार्षिकोत्सव सम्पन्न,माउल मिडिया रेडियो अवार्डद्धारा सञ्चारकर्मी डम्बर सुब्बा सम्मानित


सोल –दक्षिण कोरियास्थित आप्रावसीहरुको आवाजलाई सञ्चार माध्यमबाट बुलन्द गर्दैं आएको एम डब्लु टि भिले आफनो ११ बार्षिकोत्सव एक दिने रेष्ट्रोरेण्ट कार्यक्रम गरी सम्पन्न गरेको छ ।

 

शनिबार सोलको छोङ्गनोस्थित रहेको पोटला रेष्टुरेण्टमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेको प्रोफेसर,विधार्थी,सञ्चारकर्मी लगायत उल्लेख्य नेपालीहरुको समेत उपस्थिती रहेको थियो ।बेलुका छ बजेबाट शुरु सो एक दिने रेष्ट्रोरेण्ट कार्यक्रम ११ बजेसम्म सञ्चालन भएको थियो भने सो कार्यक्रममा विभिन्न परिकारहरु राखिएका थिए ।



त्यसैंगरी आप्रावासीहरुको आवाजलाई रेडियो कार्यक्रममार्फत बुलन्द गरेकोमा सञ्चारकर्मी डम्बर सुब्बा माउल मिडिया रेडियो अवार्डद्धारा सम्मानित भएका छन् ।सञ्चारकर्मी सुब्बाले कोरियन भाषामा कोरियामा ईपिएसमार्फत कोरिया आई काम गरीरहेका विदेशी कामदारहरुको आवाजलाई रेडियो सिजनमार्फत कार्यक्रम सञ्चालन गरेबापत सो अवार्ड प्रदान गरिएको हो ।दक्षिण कोरियामा रहेर सञ्चारकर्मी सुब्बाले लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् ,भने उनी पत्रकार महासंघ दक्षिण कोरिया शाखाका संस्थापक अध्यक्ष हुन् ।हाल पत्रकार सुब्बा एम डब्लु टिभिमा आवद्ध रहेका छन् ,भने नेपाली कोरिया डट कमका प्रधानसम्पादक समेत हुन् ।

 

 

सोलस्थित क्याथोलिक युथ हलमा विषेश कार्यक्रम गरी २ दर्जन बडी सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।सो कार्यक्रममा कोरियन कलाकारहरुले आफनो प्रस्तुती दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...