Advertisement
SKIP THIS

नेपाली सम्पर्क समिती (एन.सि.सि ) कोरियाले सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने।


 

सौल- नेपाली सम्पर्क समिती ( एन. सि. सि) कोरियाले सदा झै यो बर्ष  पनि आगामी सलनाल २०१६ को लागि नेपाली सघ सस्थाहरु बिच सांस्कृतिक कार्यक्रम यहि आउदो डिसेम्बर १३ तारिखमा सौल स्थित नेपाल हाउसमा बाडफाड गर्ने भएकोछ।
आइतबार एन. सि. सि को आफ्नै कार्यालयमा नेपाली सम्पर्क समितिका अध्यक्ष प्रेम शाहको अध्यक्षतामा कार्यसमिति र सल्लाहकार सहितको बैठक पश्चात गरिएको निर्णयले उक्त मिति र स्थान तय गरेको हो।बैठकले एन सि.सि मा आबद्ध सबै सस्थालाई उक्त दिन हाल सम्म संस्थाले गरेको सामाजिक कामको विवरण सहित कार्यक्रम  गर्नु इच्छुक सघ संस्थालाई निवेदनको लागि आव्हान गरेको छ | नयाँ संघ सस्थालाई एन.सि. सि मा  आबद्ध हुन आव्हान गरेको छ भने  नयाँ सस्थाले यहि डिसेम्बर ६ तारिख सम्म दर्ता गरिसक्नु पर्ने र उक्त मिति भन्दा पछाडी दर्ता भएको सस्थाले आउदो सलनालमा कुनै पनि कार्यक्रमको लागि दाबी गर्नु नपाउने निर्णय गरेको छ | दर्ताको हकमा पुर्ब निर्धारित नियम स्वत लागू हुने कुरा अध्यक्ष प्रेम शाहले जानकारी गराउदै उक्त दिन कुनै पनि सघ सस्थाले कार्यक्रम नजुधाएर नेपाली सम्पर्क समितीको कार्यक्रममा उपस्थित भैदिनु हुन सबै  पक्ष सङ्ग अनुरोध गरेका छन् |

 

कार्यक्रम बाडफाड हुने मिति : २०१३ डिसेम्बर १३ तारिख आइतबार

समय : दिनको १ बजे

स्थान : नेपाल हाउस ,सौल

सलनाल :२०१६ फेब्रुअरी ७,८,९ तारिख |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...