नेपाली सम्पर्क समिती (एन.सि.सि ) कोरियाले सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने।


 

सौल- नेपाली सम्पर्क समिती ( एन. सि. सि) कोरियाले सदा झै यो बर्ष  पनि आगामी सलनाल २०१६ को लागि नेपाली सघ सस्थाहरु बिच सांस्कृतिक कार्यक्रम यहि आउदो डिसेम्बर १३ तारिखमा सौल स्थित नेपाल हाउसमा बाडफाड गर्ने भएकोछ।
आइतबार एन. सि. सि को आफ्नै कार्यालयमा नेपाली सम्पर्क समितिका अध्यक्ष प्रेम शाहको अध्यक्षतामा कार्यसमिति र सल्लाहकार सहितको बैठक पश्चात गरिएको निर्णयले उक्त मिति र स्थान तय गरेको हो।बैठकले एन सि.सि मा आबद्ध सबै सस्थालाई उक्त दिन हाल सम्म संस्थाले गरेको सामाजिक कामको विवरण सहित कार्यक्रम  गर्नु इच्छुक सघ संस्थालाई निवेदनको लागि आव्हान गरेको छ | नयाँ संघ सस्थालाई एन.सि. सि मा  आबद्ध हुन आव्हान गरेको छ भने  नयाँ सस्थाले यहि डिसेम्बर ६ तारिख सम्म दर्ता गरिसक्नु पर्ने र उक्त मिति भन्दा पछाडी दर्ता भएको सस्थाले आउदो सलनालमा कुनै पनि कार्यक्रमको लागि दाबी गर्नु नपाउने निर्णय गरेको छ | दर्ताको हकमा पुर्ब निर्धारित नियम स्वत लागू हुने कुरा अध्यक्ष प्रेम शाहले जानकारी गराउदै उक्त दिन कुनै पनि सघ सस्थाले कार्यक्रम नजुधाएर नेपाली सम्पर्क समितीको कार्यक्रममा उपस्थित भैदिनु हुन सबै  पक्ष सङ्ग अनुरोध गरेका छन् |

 

कार्यक्रम बाडफाड हुने मिति : २०१३ डिसेम्बर १३ तारिख आइतबार

समय : दिनको १ बजे

स्थान : नेपाल हाउस ,सौल

सलनाल :२०१६ फेब्रुअरी ७,८,९ तारिख |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सलनालमा सुम्निमा पारुहाङ साहित्य साँझ सम्पन्न
  • कवि पराजित पोमूको ‘म द्धारा मेरो निर्माण’को विमोचन
  • कवि पराजित पोमूको कविता संग्रह म द्धारा मेरो निर्माणको सार्वजानिक जनवरी २२ मा हुने
  • सलनालमा “सुम्निमा पारुहाङ साहित्य साँझ ” हुने
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...