Advertisement
SKIP THIS

युनिक भिजन भलिबलको टाई सिट अक्टुबर ४ मा हुने |


सौल – युनिक भिजन ग्रुप दक्षिण कोरिया द्वारा यहि अक्टुबरको ११ तारिख पहिलो पटक भलिबल प्रतियोगिताको  आयोजना  गर्न गइरहेको छ | उक्त  भलिबल प्रतियोगिताको लागि  टाई सिट भने यहि अक्टुबरको  ४ तारिख प्रकाशन गर्ने तयारी गरेको छ | भलिबल प्रतियोगितामा सहभागी हुन् चाहने संघ संस्था वा समूहले  आफ्नो भलिबल टिमको सम्पूर्ण खेलाडीहरुको नामावली सहित नाम दर्ता गर्न हुनका लागि संस्थाको  अध्यक्ष भजेन्द्र क्षेत्रीले  अनुरोध गरेका छन् |

बिगत २ बर्ष देखि भलिबल खेलमा उत्कृस्ट प्रदर्शन सहित सक्रिय रुपमा सहभागी हुँदै आएको संस्था युनिक भिजन ग्रुप ले आयोजना गर्ने भलिबल प्रतियोगितामा महिला भलिबल खेलको पनि आयोजना गरिएको छ |उत्कृस्ट महिला भलिबल टिम लाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ |कोरियामा रहेका सम्पूर्ण संघ संस्था ,ब्यापारी ,बिध्यार्थी ,पत्रकार , समाजसेबी ,खेलकुद प्रेमी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रना पनि आयोजकले गरेको छ |कोरियामा नेपाली संस्थाले २०१५ मा आयोजना गर्ने भलिबल खेल  यो नै अन्तिम भएकोले रोचक र घम्साघम्सी हुने आयोजकले दाबी गरेको छ |

टाई सिट हुने मिति :२०१५ अक्टुबर ४ तारिख ,

समय बिहान : ११ बजे ,

स्थान : कुमारी भान्छा घर  तुन्देमुन

नाम दर्ता शुल्क :२ लाख वोन ,

प्रथम पुरस्कार १० लाख वोन

दोर्सो पुरस्कार :७ लाख वोन

तेर्सो पुरस्कार :४ लाख वोन

खेल हुने मिति ;२०१५ अक्टुबर ११ तारिख आइतबार : स्थान केहि दिनमा जानकारी गराइने छ |

सम्पर्क को लागि भजेन्द्र क्षेत्री  ०१० ९३२०७६०४

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...