Advertisement
SKIP THIS

एनआरएनको कोरियाको सचिबमा हरि खनालले उम्मेदवारी


सोल-एनआरएन कोरियाको पाचौ अधिबेसनको लागी सचिब पदमा हरि खनालले उम्मेदवारी दिने भएका छन् l ईपिएस प्रणाली अन्तर्गत करीब तिन बर्ष अघि कोरिया आइपुगेका उनी काम संगै बिभिन्न सामाजिक संघ संस्थामा पनि आबद्द छन् l

 

 

ईलाम सुर्योदय सेवा समाज कोरियाका संस्थापक अध्यक्ष र अटिजम बालबालिका सहयोग अभियानका सक्रिय अभियान्ता खनाल समाजसेबी भन्दा पनि सहयोगी भन्न रुचाउने र बोलीमा नभई काममा मात्रै विश्वास गर्ने बताए l

 

 

कोरियामा दिन प्रतिदिन बढ्दै गएको आत्महत्या र औधोगिक दुर्घटनाप्रति सरोकारवाला निकायहरु मौन बसेकोले संस्थागत रुपमा एकजुट भै समस्या समाधान गर्ने फोनिज कोरियालाई बताए l

 

एनआरएन धनीमानी र ब्यापारीको मात्रै संस्था नभई सम्पूर्ण प्रबाशमा रेहको नेपालीको साझा संस्था हुनुपर्ने र आफ्नो स्रोत साधन र क्षमताले भ्याए सम्म कोरिया र नेपाल बिकाशमा लागि पर्ने उनले बताए l कोरियामा बसोबास गर्नु हुने ब्यापारी, बुद्दिजिबी, बिध्यार्थी, पत्रकार र सम्पूर्ण नेपाली जनसमुदायलाई सहयोग गर्न आग्रह गरे l एनआरएन कोरियाको अधिबेशन नजिकिदै गर्दा उम्मेदवारी दिनेको संख्या पनि बढ्दै गैरहेको छ l

 

बिगतको बर्ष भन्दा यो बर्ष ईपीएस मार्फत कोरिया आएकाहरु पनि एनआरएनमा आबद्द भै समाज सेवा गर्न तल्लिन देखिएका छन् l

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...