Advertisement
SKIP THIS

मे २६ मा नेपाली समपर्क समितिले छुसकको कार्यक्रम बाँडफाँड गर्दै


नेपाली सम्पर्क समिती(NCC) ले कोरियाको महान चाँड छुसक को अबसरमा बिभिन्न नेपाली संघ सस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने मिती तय गरेको छ।गत अप्रिल 28 तारिकमा प्रादेशिक संस्था र नेपाली सम्पर्क समिति NCC को दोस्रो बिस्तारिक बैठक द्वारा सर्बसम्मत रुपमा मे 26 तारिक बाँडफाँड गर्ने मिति तय भएको हो ।

कार्यक्रमका  नाममा नेपाली समाज नै बिखन्डन हुने  र अस्वस्थ प्रतिस्पर्धाले फाईदा नपुग्ने हुनाले यसपाली सबैलाई मिलाएर लैजानुपर्ने सबैको आशय हो ।छलफलमा सुदुर पश्चिम समाजका भिम जागृत,लुम्बिनी प्रदेश समाजका संयोजक हिमाल खनाल , कर्णाली प्रदेशका अध्यक्ष धर्मराज जोशी ,गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविन गिरी ,बागमती प्रदेश एकता समाजका अध्यक्ष बि.पि .पौडेल ,पुर्बान्चल सरोकार समाजका महासचिव केदार निरौला र NCC अध्यक्ष हरि खनाल  लगायत कार्यसमिति र  प्रादेशिक संस्था बिच तहगत  संरचना ,बिधान तथा कार्यक्रम बाँडफाँड सम्बन्धि छलफल भएको थियो ।

सन् 1993 मा स्थापना भई गौरबमय ईतिहास बोकेको कोरिया स्थित सम्पूर्ण नेपाली संघ संस्थाहरूको छाता संस्थाका रूपमा मानिदै आएको छ। बिगतमा निकै राम्रो काम गरेको नेपाली सम्पर्क समिति NCC ले सबै संघसंस्था हरुलाई एकताबद्ध गर्नेमा जोडदिएको छ । बिगतमा जस्तै हरि प्रसाद खनाल नेतृत्वमा आए सगै   निकै सकृयताका साथ संस्थागत सहकार्य आपसी सर सहयोग ,भुकम्प ,बिरामी साथै कोरियामा नेपाली हरुका समस्यामा र महत्त्वपूर्ण बिषयका  कार्यक्रम ,नितिगत सुधार का साथै राम्रो टिम ,तथा बिभागका बिज्ञहरुले पनि राम्रो साथ दिईरहेको देखिन्छ ।

कोरियामा रहेका संघसंस्था हरुका प्रतिनिधीहरुले पनि NCC ले अहिले राम्रो काम गर्दैछ राम्रो लाई राम्रै भन्न सक्नुपर्छ भन्ने कुराहरु पनि सुनिदै आएको छ । कोरोना कालमा  केन्द्र सगै लामो समय रोकिएको बुसान क्षेत्रीय अधिबेशन गराई क्षेत्रले पनि राम्रो काम गरिरहेको छ।अन्नोलमा परेका संघसंस्था हरुमा पनि  NCC प्रति पुन आशा पलाएको बताउने  गरेका छन ।

पहिले भन्दा फरक ढङ्गले विभिन्न बिभाग हरु गठन गरि संस्थालाई सेवामुलक संस्थाको रुपमा परिचित गराउदै ,भाषा समस्या ,स्वास्थ्य समस्या ,सास्कृतिक बिभाग खेलकुद,मनो परामर्श साथै गौतम बुद्ध संरक्षण समिति लगायत थुप्रै बिभाग हरु गठन गरि काम गरिरहेको छ।

आउने छुसकमा विभिन्न सामाजिक काम गर्ने उदेश्य राखेर  गरिने सास्कृतिक कार्यक्रम बाडफाड कार्यक्रम लाई  सफल पारिदिनुहुनको लागि प्रादेशिक, जातिय, क्षेत्रीय,जिल्लागत,पत्रकार, धार्मिक संघ संस्थाका साथै बुद्धीजिबी,ब्यापारि,बिधार्थी र कोरियामा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी सबैमा NCC ले हार्दिक निमन्त्रणा गरेको छ।       
मिती -2024/05/26 आईतबार
समय-11:30 बजे (बिहान)
स्थान- निक नेपाल ट्राभल्सको सभाहल दोङ्देमून  
                 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...