Advertisement
SKIP THIS

फिल्म प्रदर्शन गरेर कोरियाबाट राष्ट्रिय अविष्कार केन्द्र र भूकम्प पिडितलाई अर्थिक सहयोग


एनफ नेकोई द्वारा राष्ट्रिय अविष्कार केन्द्र र भूकम्प पिडित लाई सहयोग वितरण गरेको छ । नमस्ते(फ्यफुल्ला )नेपाल -कोरिया इन्टरटेनमेन्ट द्वारा दक्षिण कोरियामा नेपाली चलचित्र राष्ट्रिय अविष्कार केन्द्र र भूकम्प पिडित लाई सहयोग गरेको हो । जाजरकोट – रुकुम भूकम्प पिडित र (महाविर पुन)राष्ट्रिय अविष्कार केन्द्र द्धारा हाल मर्मत गरिरहेको विरगन्ज कृषि औजार कारखानाको सुधार सहयोगार्थ “पशुपति प्रसाद-२ भष्मे डन” गत नोभेम्बर १२ तारिखमा सुवन सहरमा च्यारिटी शो चलाएको थियो।

एनफ नेकोईले जाजरकोट – रुकुम भूकम्प पिडितलाई करिव २० हजार नेपाली र राष्ट्रिय अविष्कार केन्द्र (महाविर पुन) द्धारा हाल मर्मत गरिरहेको नेपालकै गौरव बोकेको विरगन्ज कृषि औजार कारखानाको सुधारका लागि करिव ८०हजार नेपाली रुपैया वितरण गरेको हो ।

नमस्ते(फ्याफूल्ला)नेपाल – कोरिया इन्टरटेनमेन्टको प्रस्तुतिमा दक्षिण कोरियाको प्रसिद्ध शहर “सुवन”अवस्थित “नामुनछम”को ठुलो मुभि मेघा थेर्टर “MEGA BOX” मा च्यारिटी शो गरेका थिए। उपस्थित भएर यस विशुद्ध समाजिक अभियानमा हातेमालो गरि सहयोग गरिदिनु हुने सम्पुर्ण कोरियाबासी नेपालीलाई आयोजकले धन्यवाद तथा हार्दिक आभार पनि व्यक्त गरेका छन् ।

पशुपति प्रसाद -2 “भस्मे डन” ले कोरियामा अहिले सम्मकै धेरै शोहरु गर्न सफल भई इतिहास रच्न सफल भएको वितरक पक्षले जनाएको छ ,कोरियाको लागी आधिकारिक वितरक नमस्ते (फ्याफुल्ला ) कोरिया – नेपाल इन्टरटेनमेन्टले कोरियाको लागि ऑफिशियल राइट्स लिएका थिए।

नमस्ते(फ्याफूल्ला)नेपाल – कोरिया इन्टरटेनमेन्टले आगमी दिन हरुमा बर्षमा २ देखि ३ वटा उत्कृष्ट ब्रान्डका फिल्म मात्र कोरियामा रहेका नेपाली दर्शक माझ ल्याउने र दर्शकले रुचाएका कलाकारहरु ल्याएर राम्रो राम्रो इभेन्टहरु पनि गर्ने योजना रहेको नमस्ते(फ्याफूल्ला)नेपाल – कोरिया इन्टरटेनमेन्ट का संयोजक धनजित वाइबाले बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...