Advertisement
SKIP THIS

माेक्पाेमा वडा दशै र दिपावलीकाे शुभकामना अादानप्रदान कार्यक्रम हुने


नेपालीहरूको महान चाँड बडादशैँ तथा शुभदिपावलीको अबसरमा  माेक्पाे साम्हाे साझा चाैतरीले दशै कार्यक्रम गर्ने भएकाे छ । अक्टाेबर ९ तारिख अाइतबार हुने कार्यक्रममा छल्लानाम्दाे र बुक्दाेकाे नेपालीलाइ सहभागी हुन अायाेजकले अाग्रह गरेका छन् ।
‘नेपालीकाे ठूलाे चाड बडा दशैँ तथा शुभदिपावलीको अवसरमा संस्कार र संस्कृति लाई जोगाइराख्नु पर्छ भन्ने उद्देश्यका साथ बडादसैं र दिपावलीको शुभकामना आदानप्रदान तथा चियापान विशेष कार्यक्रमको गर्न लागेका हाैं । यस कार्यक्रममा मक्पोबासी र मोक्पो वरिपरि रहनु भएकाे नेपाली सहभागी हुन सक्नेछन् ।’ माेक्पाे साम्हाे साझा चाैतरीका अध्यक्ष धनराज तामाङले भने ।
कार्यक्रममा स्वादिष्ट पुलाउ, लोकल खसी, लोकल भालेकाे परिकार रहनेछ भने सांगितीक तथा सास्कृतिक कार्यक्रम र टीका जमरा बितरण  हुनेछ । कार्यक्रम विहान १०.३० बजे  हुनेछ भने स्थान(영암군 삼호읍 대불산단 7 로 72 ) हाे ।
सहभागीले 30,000 वोन लाग्नेछ । कार्यक्रममा हुन्डाई साम्होबाट आउनेहरूको लागि यातायातको व्यवस्था भएको अायाेजकले जनाएकाे छ । थप जानकारी तथा सम्पर्कको लागि
सुन्दर केसी (01021173716 ), सुन्दर सुवेदी(01057257351), बिकास तामाङ(01059452722), धनराज तामाङ(01042146306), विमल सुवेदी (01027911997) र गाेपाल खतिवडा (01099692054) लाइ सम्पर्क गर्न सकिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...