Advertisement
SKIP THIS

अटिजम बालबालिका सहयोग अभियानमा हातेमालो


बिक्रम ठकुरी 

आदरणीय दाजुभाई,दिदिबहिनी।आज तपाईं हामी यो संसारमा सपाङग भएर जन्मेका छौ।हामीलाई सबैकुरा मिलेको छ अर्थात मानिसले संसारमाथी जित हासिल गरेको छ त्यसोभए के हामी खुशी छौ त?तर छैनौ मित्रहरु!मानिसहरू त्यो खुशी,त्यो आनन्द कहाँ पाउन सकिन्छ भनेर तडपिरहेका छ्न।दिन-रात नभनेर मरिहत्ते गरेका छ्न अनि एक आपसमा काट्मार पनि।बिडम्बना झन्झन् दुखी हुदैछ्न,बिरक्तिदै छ्न र कोही त जीवन देखि हार मानेर आत्महत्या समेत गरेका छ्न। हाम्रो समाजमा एउटा यस्तो मानिस पनि छ जसलाई अटिजम भनेर अपमान गरिन्छ तिनीहरु जन्मदानै अपांग छ्न,जिवनभर अरुको भरमा बाच्नुपर्छ र उनिहरुले चाहेर पनि केही गर्न सक्दैनन् तर उनिहरु वास्तवमा धेरै खुशी छ्न के तपाईं सहमत हुनुहुन्छ?
साधरण मान्छे र उनिहरुमा धेरै भिन्नता छ यो कुनै भावनामा बगेको कुरा होईन मित्रहरू! सोचौत एकदिनमा हाम्रो मन कतिपटक भाचिन्छ अरुको अगाडि खुशी भएको नाटक गरेपनी भित्रभित्रै कति रोईरहेका छौ तर अटिजम भएको ब्यक्तिलाई नजिक बाट हेर्नुहोस उनिहरुमा कुनै परिवर्तन छैन सधै एकनास देखिन्छ्न आफुमा जे छ त्यसैमा रमाईरहेका छ्न हासीरहेका छ्न।ल हेरौ त हामी खुशी खोज्दै कहाँ पुगेनौ अनि हामीले के गरेनौ, खुशी हाम्रै छरछिमेकमा छ प्रकृतीले दिएको खुशीको प्रतिरुप भनौ या उपहार अटिजम नानीहरु सङग घुलमिल हुन सके,रमाउन सके,अझ भनौ स्विकार्न सके कति खुशी अनि आनन्दित हुन सक्नेछौ जुन कुरा सबिता उप्रेती को जिवनबाट पनि देखन सक्नुहुनेछ।एउटा अविवाहित नारी आज आफ्नो तमाम इच्छा आकाङ्क्षा लाई बिर्सेर दिनरात नभनिकन ती साहाराबिहिन अटिजम बालबालिका को लागि अहोरात्र खटिनुभएको छ।

४० जना बच्चाको आमा त्यो पनि जन्म दिने आमा बाबाले हार मानेको,झिझो मानेको नानीहरुलाई जीवन दिनुभएको छ ।तर उहाँ साच्चिकै धेरै खुशी हुनुहुन्छ र त्यो खुशी बाड्न खोज्नुभएको पनि छ त्यो खुशी लिने कि नलिने?अटिजमलाई स्वीकार गर्नेकी नगर्ने?अटिजम भएकै कारण विभेद गर्नेकी नगर्ने?प्रश्न खडा भएको छ।हामीहरु कोरियामा त्यस्ता नानीहरुको लागि अटिजम बालबालिका सहयोग अभियान ,दक्षिण कोरियाको नाउबाट अभियानमा होमिएका छौ के तपाई हातेमालो गर्न चाहनुहुन्छ?के तपाईं यो पबित्र अभियानमा सहयोग गरेर आत्मसन्तुष्टि चाहनुहुन्छ?तिनै मानक समाजसेवी सबिता उप्रेतीज्यु छिटै तपाई हाम्रो माझमा खुशीको सन्देश लिएर कोरिया आउदै हुनुहुन्छ।आउनुहोस तपाई हामी सबै मिलेर यो अभियान सफल बनाउ। कोरियाबाट शुरुभएको यो अभियान बिश्वब्यापी बनाउन अभिप्रेरित गरौ।धन्यवाद ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...