स्योँकै ( समर क्याम्प पिकनिक कार्यक्रम -२०१९ ) भब्यताका साथ सम्पन्न


“आत्मिय-सद्भाव, अनुशासन र गतिशिलता, मानविय सहयोग गर्नु हाम्रो अभिभारा” भन्ने मूल नाराका साथ स्थापित यस स्याङ्जा भिर्कोट आर्थर तमु समाज दक्षिण कोरियाले वार्षिक रुपमा मनाउदै अाइरहेको स्योँकै ( बनभोज ) कार्यक्रम यस वर्ष पनि अगस्त २ र ३ तारिख दुई दिने समर क्याम्प पिकनिक कार्यक्रम अति सभ्य र भब्य रुपमा सम्पन्न गरियो।

“स्योँकै(बनभोज)-समर क्याम्प पिकनिकमा सहभागि बनौं, नेपाली स्वादिष्ट खाना तथा विभिन्न मनोरन्जनात्मक स्थानिय खेल एबम मनमोहक रमणिय स्थल सोक्छो र उक्त ठाउँ नजिकै अवस्थित 설악산 को काखमा रहेको होटेल फ्यन्सेनमा रमाइलो नाचगान तथा आनन्दमय शान्त बातावरण आराम गर्नुको साथै दक्षिण कोरियामा नै दोस्रो ठुलो/ सफा 속초 सामुन्द्रिक् किनारको छाल संगै रमाऔं र प्रवाशि भुमिमा देखा पर्ने कामको थकान तथा विभिन्न किसिमको तनावलाई जरै देखी हटाऔं” भन्ने विशेष मनसाय/अपेक्षाको साथ समर क्याम्प पिकनिक कार्यक्रम आयोजना गरिएको यहाँहरुमा पुन: अवगत गराउन चाहन्छौं । यस कार्यक्रमलाई सफल बनाउनको निम्ती ब्यवस्थापनमा अहोरत्र खटिनुभएका तपाईं सम्पूर्ण दाजुभाइ-दिदिबहिनिहरु, उपस्थित आत्मिय मित्रहरु तथा शुभचिन्तक एबम सहयोगि मित्रहरुमा हार्दिक नमन/ आभार प्रकट गर्दछौ । धन्यवाद !
जय स्याङ्जा भिर्कोट आर्थर तमु समाज दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अमृत राईद्वारा एनआरएन कोरियाको वरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी दर्ता
  • तमू धीं दक्षिण कोरियाको चौथो “रोधीं सांगीतिक सौगात” भव्यताका साथ सम्पन्न ।
  • स्टार रेमिट दर्ता गर्दा ‘१० हजार वन’ पाइने !
  • सेवा-सेवारो सांगीतिक कार्यक्रमका लागि कलाकारहरू कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने

    कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...