Advertisement
SKIP THIS

स्योँकै ( समर क्याम्प पिकनिक कार्यक्रम -२०१९ ) भब्यताका साथ सम्पन्न


“आत्मिय-सद्भाव, अनुशासन र गतिशिलता, मानविय सहयोग गर्नु हाम्रो अभिभारा” भन्ने मूल नाराका साथ स्थापित यस स्याङ्जा भिर्कोट आर्थर तमु समाज दक्षिण कोरियाले वार्षिक रुपमा मनाउदै अाइरहेको स्योँकै ( बनभोज ) कार्यक्रम यस वर्ष पनि अगस्त २ र ३ तारिख दुई दिने समर क्याम्प पिकनिक कार्यक्रम अति सभ्य र भब्य रुपमा सम्पन्न गरियो।

“स्योँकै(बनभोज)-समर क्याम्प पिकनिकमा सहभागि बनौं, नेपाली स्वादिष्ट खाना तथा विभिन्न मनोरन्जनात्मक स्थानिय खेल एबम मनमोहक रमणिय स्थल सोक्छो र उक्त ठाउँ नजिकै अवस्थित 설악산 को काखमा रहेको होटेल फ्यन्सेनमा रमाइलो नाचगान तथा आनन्दमय शान्त बातावरण आराम गर्नुको साथै दक्षिण कोरियामा नै दोस्रो ठुलो/ सफा 속초 सामुन्द्रिक् किनारको छाल संगै रमाऔं र प्रवाशि भुमिमा देखा पर्ने कामको थकान तथा विभिन्न किसिमको तनावलाई जरै देखी हटाऔं” भन्ने विशेष मनसाय/अपेक्षाको साथ समर क्याम्प पिकनिक कार्यक्रम आयोजना गरिएको यहाँहरुमा पुन: अवगत गराउन चाहन्छौं । यस कार्यक्रमलाई सफल बनाउनको निम्ती ब्यवस्थापनमा अहोरत्र खटिनुभएका तपाईं सम्पूर्ण दाजुभाइ-दिदिबहिनिहरु, उपस्थित आत्मिय मित्रहरु तथा शुभचिन्तक एबम सहयोगि मित्रहरुमा हार्दिक नमन/ आभार प्रकट गर्दछौ । धन्यवाद !
जय स्याङ्जा भिर्कोट आर्थर तमु समाज दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...