एन आर एन ए कोरियाद्वारा सम्पूर्ण नेपालीहरुमा शुभकामना प्रदान |
सोल -फो.को सम्बाददाता
हिन्दुहरुको महान चाड दिपावली,छठ ,नेपाल सम्बत ११३६ ,उधौली लगाएत का बिशेष पर्बको  अबसरमा स्वदेश  तथा बिदेशमा  बस्ने सम्पूर्ण नेपालीहरुमा एन आर एन ए कोरियाले सुख ,शान्ति ,सम्वृद्धि र  उत्तरोतर प्रगतिको हार्दिक मंगलमय सुभकामना व्यक्त  गर्दछ |प्रबासमा  बस्ने तमाम नेपालीहरु प्रति सुभकामना प्रदान गर्दै आगामी दिनहरुमा एन आर एन ए कोरियाले नया र रचनात्मक कामहरु लिएर कोरियामा रहने नेपालीहरु माझ जाने तयारी गरिरहेको छ | यहाँ रहेका सम्पूर्ण संघ सस्थाहरु संग हातेमालो गर्दै मजदुरहरु, ब्यापारी, बिधार्थी, लगाएतका सम्पूर्ण समस्याहरुलाई ध्यान दिदै सहकार्यमा जोड दिने छ| भन्ने कुरा महासचिब दिपक पुन ले बताएका छन् |
 
     
     
         
         
         
         
  
 
  
 
  
 
  
 
  
 
  
 
  
 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	