युवाहरूको ढुकढुकी 'द एक्स' ब्याण्ड कोरिया आउदै


 
आशिष थापा मगर
 
सोल – कोरियामा रहेका संघ-संस्थाहरु मध्य पुरानो तथा अत्यन्तै क्रियाशील संस्था नेपाल गोरखा परिवार द.कोरियाले भुकम्प पीडित बालबलिकाहरूको शिक्षाको लागी भन्ने मूल उदेश्यका साथ कोरियन महान् पर्व चुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर-२७ मा आयोजित मनास्लु सांगीतिक सौगात भाग-२ साथमा मन्त्र लाईभ कन्सर्ट गर्ने भनिएता पनि अन्तिम समयमा दिल्ली स्थित कोरियन राजदूतावासले बिविध कारणहरू देखाउदै भिसा स्थगित गरिदिएको हुनाले तपाईहरू समक्ष मन्त्र ब्यान्डको आगमन नहुने जानकारी गराउदै त्यसमा तपाईहरू प्रति पर्न गएको असुविधाको लागी गोरखा परिवार हृदय देखि नै क्षमा माग्दै गोरखा परिवारले मन्त्र ब्यान्डको अनुपस्थितिमा द एक्स ब्याण्ड ल्याउने जनाएको छ |
 
 
हाम्रो सिमानालाई बेचेको हो कि मिचेको हो,एउटा चिठीको साहाराले,बाईरोडको बाटोमा धुलो उडाउदै,तिम्रो नजरले,देखे है तिमीलाई हिजो है राती सपनीमा,हाम्रो नेपाल,चाङ्बा दाई जस्ता दर्जनौ गीतहरूबाट युवापुस्ताको ढुकढुकी बन्न सफल द एक्स ब्याण्डको साथमा लोक दोहोरी क्षेत्रका अत्यन्तै चर्चित गायिका राधिका हमाल पुन, चर्चित गायक तथा उद्-घोसक दीपसागर थापा मगर, लोक तथा आधुनिक गायिका सिन्धु मल्ल र नया आधुनिक युवा कमेडियन राजा राजेन्द्र लगायत साथमा गोरखा जिल्लाको मौलिक कौडा नृत्य साथै स्थानीय कलाकारहरूको बजोड प्रस्तुतिहुने भएकोले सम्पूर्ण कोरियाबासी महानुभाबहरुलाई उक्त दिन कार्यक्रममा सहभागी भई एक्स रकको साथमा भरपुर मनोरंजन लिई कार्यक्रमलाई भब्य सफल बनाई दिनु हुनको निम्ति नेपाल गोरखा परिवार हार्दिक अनुरोध गरेको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाल बौद्ध परिवार  कोरियाको अध्यक्षमा कुसङ शेर्पा
  • नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
  • नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
  • घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...