Advertisement
SKIP THIS

गर्भवती महिलाले आत्महत्या गरिन् तर बच्चा जन्मियो र बाँच्यो पनि, कसरी ?


भारतको मध्य प्रदेशको कटनी जिल्लामा एक गर्भवती महिलाले आत्महत्या गरेपछि बच्चा जन्मिएको छ । महिलाको मृत्युपछि जन्मेको बच्चाको स्वास्थ्य अवस्था राम्रो छ ।  बिहीबार लक्ष्मी सिंह नामकी गर्भवती महिलाले आत्महत्या गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

फाँसीमा झुण्डिएकै बेला उनले एक बच्चालाई जन्म दिइन् । प्लेसेन्टा (नाभी) सँग बच्चा आमासँग जोडिएको थियो । जसलाई देखेर परिवारका सदस्यहरुले तत्काल प्रहरी र अस्पतालसँग सम्पर्क गरे ।

मृतक महिलाबाट जन्मिएको बच्चाका साथ जिल्ला अस्पताल पुर्याइयो । डाक्टरहरुका अनुसार अस्पताल पुग्दा बच्चाको अवस्था गम्भिर थियो ।  अस्पतालले बच्चालाई तत्काल आईसीयुमा भर्ना गरेपछि बच्चाको अवस्था सुधार हुँदै गयो ।

कटनी सिभिल अस्पतालका सिभिल सर्जन डा. यशवन्त वर्मा घटनाका बारेमा भन्छन्, ‘‘महिला गर्भवती थिइन् । ९ औं महिना चलिरहेको थियो । बच्चाको तौल लगभग दुई किलो थियो । महिला फाँसीमा झुण्डिदा बच्चा ग्रेभिटीका कारण तल आयो ।’’

डा. यशवन्त वर्माले मानिस जिउँदो हुँदा धेरै कुराहरु रोकेर राख्न सक्ने भए पनि मृत्यु पछि त्यो सम्भव नहुने बताउँछन् । यही कारण फाँसीमा झुण्डिएकी महिलाको गर्भमा रहेको बच्चा जन्मिएको उनको भनाइ छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • गैर आवासीय नेपाली संघ कोरियाको महासचिवमा नरेश शर्मा नियुक्त
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...