गर्भवती महिलाले आत्महत्या गरिन् तर बच्चा जन्मियो र बाँच्यो पनि, कसरी ?


भारतको मध्य प्रदेशको कटनी जिल्लामा एक गर्भवती महिलाले आत्महत्या गरेपछि बच्चा जन्मिएको छ । महिलाको मृत्युपछि जन्मेको बच्चाको स्वास्थ्य अवस्था राम्रो छ ।  बिहीबार लक्ष्मी सिंह नामकी गर्भवती महिलाले आत्महत्या गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

फाँसीमा झुण्डिएकै बेला उनले एक बच्चालाई जन्म दिइन् । प्लेसेन्टा (नाभी) सँग बच्चा आमासँग जोडिएको थियो । जसलाई देखेर परिवारका सदस्यहरुले तत्काल प्रहरी र अस्पतालसँग सम्पर्क गरे ।

मृतक महिलाबाट जन्मिएको बच्चाका साथ जिल्ला अस्पताल पुर्याइयो । डाक्टरहरुका अनुसार अस्पताल पुग्दा बच्चाको अवस्था गम्भिर थियो ।  अस्पतालले बच्चालाई तत्काल आईसीयुमा भर्ना गरेपछि बच्चाको अवस्था सुधार हुँदै गयो ।

कटनी सिभिल अस्पतालका सिभिल सर्जन डा. यशवन्त वर्मा घटनाका बारेमा भन्छन्, ‘‘महिला गर्भवती थिइन् । ९ औं महिना चलिरहेको थियो । बच्चाको तौल लगभग दुई किलो थियो । महिला फाँसीमा झुण्डिदा बच्चा ग्रेभिटीका कारण तल आयो ।’’

डा. यशवन्त वर्माले मानिस जिउँदो हुँदा धेरै कुराहरु रोकेर राख्न सक्ने भए पनि मृत्यु पछि त्यो सम्भव नहुने बताउँछन् । यही कारण फाँसीमा झुण्डिएकी महिलाको गर्भमा रहेको बच्चा जन्मिएको उनको भनाइ छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • काभ्रे सम्पर्क समितिको बनभोज तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • एनआरएनए कोरियाको अधिवेशनका उम्मेदवारहरुको नामावली प्रकाशन, ३ अध्यक्ष सहित ३१ जनाको उम्मेदवारी
  • तमू धीं दक्षिण कोरियाको चौथो “रोधीं सांगीतिक सौगात” भव्यताका साथ सम्पन्न ।
  • एनआरएनए काेरियाको निर्वाचन कार्यतालिका परिवर्तन,
  • ताजा अपडेट

    ईपिएस

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने

    कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

    error: Content is protected !!