Advertisement
SKIP THIS

ओजस्बीराज थापा र संध्या अर्यालले जिते ‘मिष्टर एण्ड मिस एसईई ग्ल्यामर २०१८’को उपाधि


काठमाडौं – ‘मिष्टर एण्ड मिस एसईई ग्ल्यामर २०१८’को उपाधि ओजस्बीराज थापा र संध्या अर्यालले जितेका छन् । ब्राइट फ्युचर स्कुल नैकापमा अध्यायनरत ओजस्बीले मिष्टर पपुलर र भियुर च्वाइस अवार्ड सहित छात्र र त्रिभुवन पब्लिक स्कुल मैतिदेबीमा अध्यायनरत संध्याले बेष्ट स्पिच र युट्युव च्वाइ अवार्ड सहित छात्रा तर्फको शिर्ष उपाधि हात पारेका हुन् ।

गत सोमबार अबेर साँझ राजधानीको रसिएन कल्चर सैनटर कमल पोखरीमा आयोजित कार्यक्रममा एकै स्टेजबाट ‘मिस एसईई युनिभर्सल २०१८’ समेत गरेर तीन बिजेता एकसाथ छानिएको थियो । जसमा ‘मिस एसईई युनिभर्सल २०१८’को ताज सुभेक्षा खड्काले हात पारिन् ।

कार्यक्रममा ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’ तर्फ रिकेश घिमिरे र समिक्षा मिजार फष्टरनर अफ चुनिदा सेकेन्ड रनर अप दीजन भट्टराइ र सबिना बुढाथोकी भए । मिस एसईई युनिभर्सल तर्फको फष्ट रनर अफ, सेकेन्ड रनर अप र थर्ड रनर अप क्रमश अनुजा खनाल, प्रनिसा राय, अनुपम अधिकारीले प्राप्त गरे ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका लागि आषिश कुमार मिश्र आयोजक रहेको प्रतियोगीता ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को छात्र तर्फ बिशाल तामाङ मष्ट डिजरभिङ, राहुल चन्द बेष्ट फिजिक,राम ढुङ्गाना मष्ट फोटोजेनिक, सागर चौधरी बेष्ट वाक, रिकेस घिमिरे मोष्ट ट्यालेन्ट, लिकेश तामाङ मष्ट ह्याण्डसम, डिजन भट्टराइ बेष्ट स्पिच, राकेश खिउजु सोशल एमबासडर र संजय तामाङ बेष्ट पर्सनालिटी छानिदा छात्रा तर्फ समिक्षा मिजार मिस क्याटवा, इन्चि शेर्पा भियुर च्वाइ, श्रदा सुवेदी बेष्ट डान्स, अकेसा केसी मष्ट गर्रजिअस, सस्मित बेष्ट हेयर,रोशनी कटुवाल बेष्ट पर्सनालिटी, प्रज्ञा सेन्च्युरी बेष्ट स्माइल र फोटो जेनिक, नेहा जोशी बेष्ट स्क्रिन, कशिस घले फेसन आइकन सबिना बुढाथोकी मष्ट डिर्जभिङ, श्रद्धा केसी बेष्ट सिंगर, प्रान्जली खड्का ब्युउटी विथ परपस र सलिना मष्ट ट्यालेन्ट घोषित भए ।

 


अश्विनी झाको कोरियोग्राफी र आकाश गिरीको कार्यक्रम संयोजन रहेको प्रतियोगीतामा मिस एसईई युनिभर्सल तर्फ क्रितिका सुवेदी फेसन आइकन, अलिसा ढकाल फोटोजेनिक र मष्ट डिसिप्लेन, नम्रता सापकोटा मष्ट चार्मिङ,मोनिका श्रेष्ठ ब्युउटी विथ परपस र बेष्ट फिजिक, आसिका पनित बेष्ट स्क्रिन, समृति श्रेष्ठ बेष्ट स्माइल, अमिस बिश्वकर्मा मक्ष्ट गरजिअस, चाहना लामा बेष्ट हेयर, मन्दिपा मगर मष्ट फेज्ढली, स्वरनिमा केसी बेष्ट डान्स र विमला लम्साल बेष्ट स्पीच सव टाइटल बिजेता बने ।

सांगीतिक धुमधमाका सहित आयोजित प्रतियोगीताका शिर्ष बिजेताले ताज सहित बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...