Advertisement
SKIP THIS

कोरियाबाट बन्दी सहायता नेपाललाई मगर संघ किम्हे शाखाको रु.२ लाख सहयोग


नेपाल मगर संघ किम्हेरबुसान शाखाले सलनालको अवसरमा १५ फेब्रुवरीमा किम्हेमा आयोजना गरेको झोर्ले सांगितीक सौगात भाग १ कार्यक्रमको उदेश्य अनूरूप बन्दी सहायता नेपाललाई सहयोग रकम हस्तान्तरण गरेको छ।

नेपाल मगर संग किम्हे बुसान शाखा स्थापना गर्न अगुवाई गर्नु हुने संस्थापक सल्लाहकार द्धय केबी पुन, कर्ण पुन सल्लाहकार सुवाश थापा, सदस्य अर्जुन श्रीष नेपाल मगर संघ दक्षिण कोरियाका निवर्तमान सह(कोषाध्यक्ष शुसीला थापाले संयुक्त रूपमा बन्दी सहायता नेपालकी अध्यक्ष ईन्दिरा राना मगरलाई रू २०२०२० (दुई लाख २ हजार बिस ) को चेक हस्तान्तरण गरेका थिए ।

बन्दी सहायता नेपाल अपराधीक कार्यमा संलग्न भै जेल जीवन बिताईरहेका आमाबुबाको बालबच्चाहरूलाई पालनपोषण तथा शिक्षा दिने संस्था हो ।

सांगीतिक कार्यक्रममा व्यक्क्तिगत तथा संस्थागत सहयोगबाट १,५६,६०,०६३ वन टिकट बिक्रीबाट १,६५,७५,००० वन प्रायोजक, स्टल, ब्यानर, पोष्टर, टिकट सौजन्यबाट ५६,२०,००० वन गरी कुल आम्दानी ३,७८,५५,०६३ वन भएको थियो । कुल खर्च ३,२६,३०,१०० वन भएको थियो । बचत ५२, २४,९६३ वन भएको थियो ।

सांगितीक कार्यक्रमलाई सफल बनाउनका लागी प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने कलाकार प्रायोजक, समाजसेवी , व्यवसायी, बुद्धीजीवी, पत्रकार, विद्यार्थि लगायत उपस्थित सबैलाई आयोजकले धन्यावाद दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...