Advertisement
SKIP THIS

जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल बिजयी


नेपाली काङ्ग्रेसको प्रवासि भातृसङ्गठन जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल अत्याधिक मतले बिजयि भएकी छ्न्। आईतवार राजधानी सौलमा सम्पन्न ५ औँ अधिवेशनमा सभापती पदका अर्का प्रत्याशी निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै उनि निर्वाचित भएकी हुन्। कोरियामा राम्रो व्यवसायि छवि र विद्धान महिलाको रुपमा चिनिने आस्थाकाे विजयीले यहाँका महिला र उनका समर्थक उत्साहित भएका छन् ।

चर्चित यूवा नेता गगन थापा, गोविन्द भट्टराई लगायतका केन्द्रिय नेताहरूको उपस्थितीमा भएको अधिबेशनमा उपसभापति पदमा जितेन्द्र महता, लक्ष्मण दाहाल र सुबास योगि निर्वाचित भएका छन । त्यस्तै महामन्त्रिमा कुमार थापा , सहमहामन्त्रिमा मित्रबन्धु काफ्ले , कोषाध्यक्षमा केपि चौलागाई निर्वाचित भएका छन ।केन्द्रिय सदस्यहरूमा  याेगेन्द्र भट्टरार्इ,सिताराम   तिमिल्सिनना, खेमराज देवकाेटा,रत्न  लिङथेप, पुश्कर राज भट्ट ,मनाेज थापा र ध्रुर्ब पाण्डे  बिजयी भएका छन्।

‘नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अनबरत अभियान ,लोकतान्त्रिक मुल्यमा आधारित समृद्ध रास्ट्र निर्माणमा योगदान’ भन्ने मुल नाराका साथ सम्पन्न उक्त महाधिवेशनलाई सम्बोधन गर्दै युवानेता गगन थापाले देश बिकासको निम्ति कुरा गरेर मात्र नभई काम गर्नु पर्ने धारणा राखेका थिए । कोरियाको उदाहरण दिदै उनले भने, ‘हाम्रो देश नेपालले पनि विकासको फड्को मार्नको लागि काम गरेर देखाऊनु पर्छ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...