Advertisement
SKIP THIS

तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने


थकाली सेवा समाज दक्षिण कोरियाले बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि तारा खेल (अार्चरी) काे अायाेजना गर्ने भएकाेछ। केहि बर्ष देखि थकाली समुदायको महान पर्व तोरन्ल्हको (फागु पुर्णिमा) अवसर पारेर तारा खेल प्रेमीहरुको मध्यनजर गर्दै भुपी शेरचन स्मृति तारा खेल (आर्चरी) आयोजना गर्दै आएको थियो।

तर यस वर्ष बिबिध कारणवश उक्त खेल थकाली समुदायको महान पर्व तोरन्ल्ह(फागु पुर्णिमा)कै अवसरमा आयोजना गर्न नसकिएको हुनाले भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) यहि आउँदो जुन ३ तारिख आईतबारको दिन गत वर्ष आयोजना गरिएको स्थानमा नै आयोजना हुन गइ रहेको  थकाली समाजका सचिब सुदन ज्वारचनले  जानकारी गराएका छन्।

साथै काेरियामा क्रियाशिल सम्पुर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , समाजसेबी ,खेल प्रेमी दाजुभाइ तथा दिदि बहिनी हरूलाइ उपस्थित भै कार्यक्रमकाे शाेभा बढाइ दिनु हुन पनि अायाेजकले हार्दिक अनुराेध गरेकाे छ भने उक्त दिनमा सकभर कार्यक्रमहरु नजुदाई दिनुहुन सम्पुर्ण संघ संस्थाहरुमा थकाली सेवा समाज दक्षिण कोरियाले  अनुरोध  पनि गरेकाेछ।

तारा (आर्चरी) खेल हुने मैदान : 목동 양궁장 मोक्दोङ याङ कुङ जाङ मिति: 2018 जुन 3 तारिख

जाने तरिका: 5 न लाईन ओमेक्ग्यो स्टेशन गेट न 4 ( पाँच मिनेट हिँडेर) 오목교역 4번 출구 방화 जाने तिर

थप जानकारीका लागि: दिनेश हिराचन 01087417613 भक्त शेरचन 01026729576 सुदन जुहारचन 01048057613 नवीन शेरचन 01021286474

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...