Advertisement
SKIP THIS

हानपास रेमिट्यान्सले सनराइज बैंकसँग सहकार्य गर्दै


दक्षिण कोरियामा केही समय अघि खुलेको हानपास रेमिट्यान्सले आधिकारिक रुपमा सनराइज बैंकसँग सहकार्य गरेको छ । बिगत २ बर्ष देखि कोरियाबाट सफल रुपमा रेमिट्यान्स भित्राउदै आएको सनराइज बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै नेपालको सनराइज बैंकमा खाता हुने ग्राहकहरुले हानपास रेमिट्यान्सदेखि पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने प्रणाली लागु गरेको छ ।

छोटो समयमै हानपास रेमिटलाई माया गरि हानपास सेवा प्रयोग गर्नु भएकोमा समस्त ग्राहक महानुभावहरू प्रति हार्दिक आभार ब्यक्त गर्दै आनपास रेमिट्यान्सले आधिकारिक रूपमा सनराईज बैङ्कसङ्ग पनि जोडिएको बताएको छ । हानपास रेमिट्यान्सका अनुसार अब सनराईज बैङ्कका प्रयोग कर्ताहरुले सजिलै सस्तो रेटमा हानपासको प्रयोग गरी नेपालमा आफ्नो खातामा तुरुन्त रकम जम्मा गर्न सक्नुका साथै क्यास पिकअपको लागी पनि अप्सनहरु थपेको छ ।

सनराइज बैंकले हाल कोरियाको आइबिके बैंक देखि इजी एकाउन्ट मार्फत रेमिट्यान्स भित्राउदै आएको छ । सनराइज बैंकको पुरानो सेवालाई भने यथावत राखिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...