Advertisement
SKIP THIS

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौं महाधिवेशन सम्पन्न, अध्यक्षमा डण्ड गुरुङ निर्वाचित


काठमाडौं: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौं संघीय महाधिवेशनबाट अध्यक्षमा डण्ड गुरुङ पुन: निर्वाचित भएका छन् । चैत २३–२४ मा संघीय राजधानी काठमाडौंमा सम्पन्न फोनिजको छैटौं महाधिवेशनबाट गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमिति वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, खुलातर्फ उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्षमा देविका घर्तीमगर चयन भएका छन्। महासचिवमा भने मनोज घर्ती मगर सर्वसम्मत भएका छन्। वरिष्ठ उपाध्यक्ष राई यसअघि महासचिव र नवनिर्वाचित महासचिव मगर सचिवको जिम्मेवारीमा थिए।

यस्तै संगठन सचिवमा मिलन लिम्बू, संस्थागत सचिवमा जगत दोङ र अल्पसंख्यक सचिवमा कमन देवान निर्वाचित भए भने कोषाध्यक्षमा अमरध्वज लामा र सहकोषाध्यक्षमा अञ्जना शिल्पकार चयन भएका छन्।

महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्य र संस्थागत सदस्य समेत चयनभएको फोनिजले जनाएको छ। फोनिजको महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए।


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौं संघीय महाधिवेशनबाट निर्वाचित कार्य समिति:
क्र.सं. नाम पद
१. डण्ड गुरुङ अध्यक्ष
२. गजुरधन राई वरिष्ठ उपाध्यक्ष
३. लक्की चौधरी उपाध्यक्ष
४. देविका घर्तीमगर उपाध्यक्ष (महिला)
५. मनोज घर्तीमगर महासचिव
६. मिलन लिम्बु सचिव (संगठन)
७. जगत दोङ सचिव (संस्थागत)
८. कमन देवान सचिव (अल्पसंख्यक)
९. अमरध्वज लामा कोषाध्यक्ष
१०. अञ्जना शिल्पकार सह–कोषाध्यक्ष
११. दिपीन राई प्रादेशिक ईन्चार्ज, प्रदेश १
१२. निरज पिठाकोटे प्रादेशिक ईन्चार्ज, प्रदेश २
१३. समिर बलामी प्रादेशिक ईन्चार्ज, प्रदेश ३
१४. हुमबहदुर गुरुङ प्रादेशिक ईन्चार्ज, प्रदेश ४
१५. देव पचभैया प्रादेशिक ईन्चार्ज, प्रदेश ५
१६. अशोक राजी प्रादेशिक ईन्चार्ज, प्रदेश ६
१७. रामचन्द्र कुश्मी प्रादेशिक ईन्चार्ज, प्रदेश ७
१८. दिपेन्द्र राई संस्थागत सदस्य, किरात राई पत्रकार संघ
१९. मनोज घर्तीमगर संस्थागत सदस्य, मगर पत्रकार संघ
२०. चन्द्र पन्दाक लिम्बू संस्थागत सदस्य, लिम्बू पत्रकार संघ
२१. अनिता गुरुङ संस्थागत सदस्य, तमू (गुरुङ) सञ्चारकर्मी संघ
२२. नृपेन्द्रलाल श्रेष्ठ संस्थागत सदस्य, नेवाः पत्रकार राष्ट्रिय दबु
२३. विष्णुकुमार तामाङ संस्थागत सदस्य, तामाङ पत्रकार संघ
२४. फुर्किमा शेर्पा संस्थागत सदस्य, शेर्पा सञ्चार समूह
२५. सिताराम चौधरी संस्थागत सदस्य, थारु पत्रकार संघ
२६. विश्वराज तामाङ सदस्य, खुल्ला
२७. वुद्धवीर वाहिङ राई सदस्य, खुला
२८. केदार मगर सदस्य, खुला
२९. राजु चौधरी सदस्य, खुला
३०. विजयबोध लावती सदस्य, खुला
३१. सञ्चु ब्लोन सदस्य, महिला
३२. सरिता श्रेष्ठ सदस्य, महिला
३३. लक्ष्मी चौधरी सदस्य, महिला
३४. उषा तामाङ सदस्य, महिला
३५. ख्याम भुजेल सदस्य, अल्पसंख्यक
३६. मिला कुमारी दरै सदस्य, अल्पसंख्यक
३७. साहीमान राई संयोजक, लेखा समिति
३८. सुन्दर तरामु सदस्य, लेखा समिति
३९. रुवी श्रेष्ठ सदस्य, लेखा समिति

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...