Advertisement
SKIP THIS

सोलुखुम्बु सेवा समाजद्धारा आयोजीत एभरेष्ट म्युजिकल कार्यक्रमको समीक्षा सम्पन्न


सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले गत फेब्रअरी १५ तारिख सौलमा आयोजना गरेको एभरेष्ट म्युजिकल कार्यक्रमको समिक्षा गरेको छ । कोरियाको सुवन स्थित हिमालय सोलु हाउसमा मार्च १७ तारीखका दिन एक भेलाको आयोजना गरी नेपालका ख्यातीप्राप्त कलाकारहरुको साथमा सम्पन्न वृहत कार्यक्रमको समक्षिा गरिएको हो ।

समिक्षात्मक भेला कार्यक्रममा सोलुखुम्बुबासीहरूको साझा संस्था सोलुखुम्बु सेवा समाजको उद्देश्यमा प्रतिबद्धता भई कार्य व्यस्तता बाबुजुत पनि कार्यक्रमको तयारीको बेलादेखि सम्पन्न हुदाको अबस्थासम्म प्रत्यक्ष अप्रत्यक्ष ढंगले सहयोग गर्नु हुने महानुभावहरु प्रती विशेष धन्यवाद ज्ञापन गरिएको थियो ।

त्यसैगरी कार्यक्रम सफलताको लागी एभरेष्ट म्युजिकल कार्यक्रमको सबै भन्दा धेरै टिकट बिक्री गरी सहयोग गर्नु हुने इलाम सुर्यदय समाजका अध्यक्ष मञ्जु लावती, केन्द्रराज कुलुङ , राजु राई, पासाङ शेर्पा, अशोक राई साथै अन्य सहयोगी व्यक्तिहरुमा आयोजकले आभार व्यक्त गरेको छ । साथै उद्देश्य पुर्ण सफलताको लागी सहयोगी व्यक्तिबाट घोषणा भुक्तानी बाकी रकम यथाशीघ्र संकलन गरीने निर्णय भएको समेत आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...