Advertisement
SKIP THIS

जाजरकोटमा सार्वजनिक पुस्तकालय खोल्ने युबाहरुको सपना, कोरिया बासी नेपालीसग सहयोगको अपिल


नेपालको शासन ब्यबस्थामा परिबर्तन भएपनी धेरैको अबस्था जहाको त्यही छ । अझ दुर्गम कर्णाली प्रदेशको त कुरै छाडौ जहाँ नुन र सुनको दाम समेत उस्ता-उस्तै पर्न जान्छ । सरकारको समेत कर्के नजर पर्ने भएकोले कर्णालीको भौगोलिक बिकटता र कष्टकर जनजीबन पर्यायबाची जस्तै रहेको छ ।

वर्षभरी रोजीरोटीको लागी मुस्किल पर्ने कर्णालीका अधिकाम्श नागरिकहरुलाई शिक्षाको कुरा त झन काठमाडौ जत्तिकै टाढा हुने गर्दछ । निरक्षरता सगै गरिवीको चरम अभाव र पीडामा पिल्सिन बाध्य कर्णाली प्रदेशको चिनारी नै विकटता र आर्थिक विपन्नता बनेको छ ।

त्यही कर्णाली प्रदेशको जाजरकोटमा सार्बजनिक पुस्तकालय स्थापना गर्ने भनेर कोरियामा एक युबा समुह कृयाशिल बनेका छन् । थोरै भए पनि शिक्षाको ज्योती फैलाउन मद्दत पुर्याउने उदेश्य स्वरुप पुस्तकालय निर्माण अभियानमा उनीहरु जुटेका हुन् ।

एउटा सचेत नागरिकको हैसियतले सामाजिक उत्तरदायित्व बहन गर्न भनेर हेमन्त पुनको नेतृत्वमा महेश थापा र लालमणी काफ्ले सहित अन्य युबाहरु लागि परेका छन् ।

कोरियालाइ कर्मथलो बनाएका यी तिनै जना युबाहरु सामाजिक कार्यमा पनि सधै अग्रसर हुने गरेको पाइन्छ। जसमध्ये लालमणी काफ्ले कोरियाको इ-सेभेन भिसा बाहक नेपालि हुन् ।जुन भिसा हाल कोरियामा औलामा गन्न सकिने मात्र नेपालीले प्राप्त गरेका छन् ।

यी तिनै जना युबाहरुले सामुहिक रुपमा कोरियामा रहेका नेपाली दाजु भाइ दिदी बहिनीहरु सग थोरै सहयोगको अपेक्षा गर्दै यो पुण्य कार्यमा सहभागी हुन अपिल गरेका छन् ।

सहयोगको लागि सम्पर्क

हेमन्त पुन – ०१०४८९७७६७५
लालमणी काफ्ले – ०१०२१६७४५०५
महेश थापा – ०१०२६८९०६८९

सहयोगको लागि बैंक खाता नम्बर
लालमणी काफ्ले आइ. बि. के. बैंक –
३७६०२१९४२०१०१६

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...