Advertisement
SKIP THIS

कास्की परिवार दक्षिण कोरियाले शुभकामना सास्कृतिक साझ 2075 को आयोजना गर्ने


कास्की परिवार दक्षिण कोरियाले नया बर्ष 2075 को उपलक्ष्यमा नयाँ बर्ष शुभकामना सास्कृतिक साझ 2075 को आयोजना गर्ने भएको छ।

विभिन्न उदेश्यका साथ कोरियामा रहनु भएका कास्केली दाजुभाइ दिदीबहिनीहरुमा आपसी भाइचारा अभिवृद्धि गरि सहयोग सद्भाव कायम गर्ने उदेश्य लिइ स्थापित कास्की परिवार दक्षिण कोरियाले कोरिएन तथा नेपाली पर्वहरुको समय पारि विभिन्न समयमा शुभकामना आदानप्रदान कार्यक्रम सास्कृतिक कार्यक्रम भलिबल फूटबललगाएतका खेलहरुको आयोजना गर्दै आएको छ।

सोही क्रम अनुरुप नेपाली नया बर्षको अवसर पारी यहि अप्रिल 14 तारिकका दिन कोरियाको राजधानी सौलमा नया बर्ष शुभकामना सास्कृतिक साझ 2075 को आयोजना गर्न लागेको जानकारी कास्की परिवार दक्षिण कोरिया का अध्यक्ष दिल जलारी पाशाले गराउनु भयो।

कार्यक्रममा कोरियामा रहि गीत संगीत क्षेत्रमा पहिचान बनाउनु भएका स्थानीय नेपाली कलाकारहरुको बेजोड साङ्गितिक प्रस्तुतिको साथमा नेपाली खानाका परिकारहरु समेत रहने छ।

उक्त कार्यक्रममा कास्की स्थाइ घर भइ हाल नेपाली दुतावास कोरियामा श्रम कन्सुलरको रुपमा हालसालै नियुक्त हुनु भएका आदरणीय डिल्ली राम बास्तोलालाई कास्की परिवारका तर्फबाट स्वागत तथा सम्मान गरिने भएको छ। साथै कोरिया बसाइ अबधि समाप्त भै स्वदेश प्रस्थान गर्न लाग्नु भएका कास्की परिवारका खेलाडीहरु, कास्की परिवारका पदाधिकारीहरुलाइ समेत सम्मान तथा बिदाइ गरिने छ।

कार्यक्रम हुने मिति -2018/4/14
स्थान- सौल (कार्यक्रम हुने हल को जानकारी केही दिनमा हुनेछ)
समय- बेलुका ठिक 7 बजे देखि
बिस्तृत जानकारी को लागि सम्पर्क
खोम प्रसाद गुरुङ 01025111124
दिल जलारी पाशा 01029016080
सुरज गुरुङ 01083824343
हरि शंकर भण्डारी 01064426132
अमृत बास्तोला 01029468611
दलबहादुर गुरुङ 01080965560

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...