कोरियामा महिला दिवस मनाए
 
			सोल
कोरियामा महिलाको लागि महिलाको आयोजनामा आइतबार सउलमा १०८ औ अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । कोरियाका लागि नेपाली राजदूत अर्जुन जंग बहादुर शिंहको प्रमुख आतिथ्य रहेको थियो ।
एनआरएनए एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुइ०, एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी गुरुइ० र एनसीसीकी अध्यक्ष अञ्जु केसीलगायत विभिन्न संस्थाका प्रतिनिधीहरुको आतिथ्यमा शुभकामना व्यक्त गर्दै सास्कृतीक कार्यक्रम सहित नारी दिवस मनाएका थिए ।
कोरियन महिला नेत्रीहरुको समेत सहभागितामा मनाएका कार्यक्रममा नेपाली परिकारको स्वाद पनि चखाएका थिए ।
 
  
  
 
 
     
     
         
         
         
         
  
 
  
 
  
 
  
 
  
 
  
 
  
 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	