Advertisement
SKIP THIS

कान्छी लिएर कोरिया आएका नायक दयाँहाइ०लाई रेडकार्पेटमा स्वागत


सोल

लोकप्रिय नायक दयाँहाइ० राई दक्षिण कोरियामा इतिहास रच्दै आइतबार पहिलो पटक रेड कार्पेटमा हिडेका छन् ।  आफू अभिनित चलचित्र कान्छी लिएर कोरिया आएका नायक राईलाई किरात राई यायोक्खा दक्षिण कोरियाले रेड कार्पेटमा उतारेका हुन् । यसरी कोरियामा नायकलाई रेडकार्पेटमा उतारेर सम्मान गरिएको पहिलो हो ।

सउलको संबु महिला सेन्टरमा चलचित्र कान्छी प्रदर्शनको लागि  विषेश समारोह आयोजना गरिएको थियो ।  गेटदेखि हलप्रवेश द्धारसम्म रातो कारपेट विछाएको थियो । होटलदेखि आएका नायक राई भाडामा लिएका लिमुजिन कारबाट उत्रिएर रेड कार्पेटमा हिडेका थिए । कार्पेटको दुवै छेउमा रहेका उनका फ्यानहरुले हुटिइ० गर्दै उनलाई स्वागत गरेका थिए ।

करिब पाँच सय भन्दा बढी दर्शकले भरिएको हलमा नायकलाई आयोजकद्धारा सुनको औठी उपहार प्रदान गरिएको थियो । साथै एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी गुरुइ०को प्रमुख आतिथ्यमा उपस्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरुले दोसल्ला ओढाई सम्मान गरिएको थियो ।  पहिलो पटक कोरिया आएका नायक राईले  आफूले सोचे भन्दा बढीनै माया र सम्मान पाएको बताए । साथै जीवनमा यो पल सम्झी रहने छु भन्दै अझ उत्कृष्ठ चलचित्र ल्याउने प्रतिबद्धता जनाए । चलचित्र कान्छी कोरियाको विभिन्न स्थानमा भिन्न भिन्न मितिमा प्रर्दनको तयारीमा छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...