Advertisement
SKIP THIS

वोमन फर वोमनद्वारा भुकम्प पिडितलाई आर्थिक सहयोग


फोनिज कोरिया संवाददाता
सोल – वोमन फर वोमनले गर बैशाख १२ गते गएको विनासकारी भुकम्पमा परेर घरबारबिहीन भएका र घाईतेहरुको सहयोग लागि एनआरएन कोरियाका अध्यक्ष बिनोद कुवर मार्फत  ४५ लाख १ हजार कोरियन वन आर्थिक सहयोग गरिएको संस्थाले जनाएको छ | एनआरएन कोरियाका अध्यक्ष बिनोद कुवर भुकम्प पिडित जिल्लाहरुमा स्थलगत पुगेर राहत वितरण गरेको थिए |

 

सहयोगी दाताका नामावली :-
१ – सुवनको कोरियन युर्केन.-११५०००० वन .
२ – सी क्यान सी डब्लु एफ डब्लु -१२००००० वन
३ – कोरियन अन्नी ऋतु – १००००० वन
४ -बिजय जोशी – ५१००० वन
५ -ध्रुर्ब जोशी – १००००० वन
६ -मल्लिका थकाली – १०५००० वन
७- कुसला छेत्री – ५१००० वन
८ – गौरी बोगटी .-५५००० वन
९ – पदमा श्रेष्ठ -१०१००० वन
१० – गंगा थापा श्रीष – .५०००० वन
११ – देवी ज्ञवाली – ५१००० वन
१२ -उर्केन गुरुङ – ५१००० वन
१३ – अशोक राना – ५१००० वन
१४ – लक्ष्मी गुरुङ – १०१००० वन
१५ – भक्त गुरुङ – ५१००० वन
१६ -हिमाल गुरुङ -३१००० वन
१७ – बुद्धि गुरुङ – ३१००० वन
१८ – मोनिका गुरुङ – ५१००० वन
१९ – कोरियन अन्नी मालीका- १००००० वन
२०- शान्ति लामा – ५१००० वन
२१- कुमारी गुरुङ -५१००० वन
२२ – रिति श्रेष्ठ – १०१००० वन
२३- सावित्री बोगटी – ५१००० वन
२४ – किम उन्दो – ५००००० वन
२५ – जुनु गुरुङ – ५१००० वन
२६ -हेसाङ्ग लामा राज – ५०००० वन
२७ – मुना थापा- ११०००० वन
२८ – अन्जु केसी- ३१००० वन
२९- श्वेता खड्का – ५००००वन
३०- गीता मल्ल -.४०००० वन
३१ – चित्र केसी – ३१००० वन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...